No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

काठमाडौं। युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ। यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्।

हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ।

यो रोग जनावरबाट सर्ने गर्छ। यही कारण सावधानीका रुपमा यी जनावर मारिन थालिएकोछ। यसका पछाडि केही ठूला षड्यन्त्र भएको आशंका पनि गरिएको छ। हंगेरीका एक वरिष्ठ अधिकारीले यो भाइरस ‘प्राकृतिक हुन नसक्ने’ दाबी गरेका छन्। यो ‘जैविक आक्रमण’ को रूपमा फैलिएको सम्भावना छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भने, ‘अहिले हामी भाइरस प्राकृतिक होइन भन्ने कुरालाई नकार्न सक्दैनौं। हामी कृत्रिम रूपमा सिर्जना गरिएको भाइरससँग काम गरिरहेका हुन सक्छौं।’ विदेशी प्रयोगशालाबाट प्राप्त मौखिक जानकारीका आधारमा उक्त आशंका गरिएको बताइएको छ।

तर, यो अहिलेसम्म पूर्ण रूपमा पुष्टि भएको छैन। विश्व पशु स्वास्थ्य संगठनले यस सम्पूर्ण मामिलामा भनेको छ कि यो प्रकोप पहिलो पटक मार्चमा हंगेरीको उत्तर–पश्चिमी सिमानामा रहेको एउटा गाईवस्तु फार्ममा देखा परेको थियो। त्यसपछि देशभरका करिब १,००० फार्महरूको जाँच गरियो, जसमध्ये चार नमूनाहरूमा भाइरस पुष्टि भएको थियो ।

हंगेरीसँग डिसेम्बर २०२४ सम्म ८.६१ मिलियन गाईवस्तुहरू थिए, जुन इयुमा रहेको कुल गाईवस्तुको १.२५ हो। अहिले यो रोग फैलिन नदिन हजारौं जनावर मारिएका छन् ।

स्लोभाकियाको दक्षिणी भागमा पनि यो रोग तीव्र गतिमा फैलिरहेको छ । त्यसपछि अस्ट्रियाले हंगेरीसँगको २१ र स्लोभाकियासँगको दुईवटा सिमाना बन्द गर्यो। सिमानामा कीटाणु शोधन केन्द्रहरू स्थापना गरिएको छ।

हंगेरीका किसान पल मिक्सनरले आफ्ना ३ हजार गाईवस्तु मारिएको बताए । जसका कारण उनले धेरै घाटा बेहोरेका छन् । यो सत्य हुन सक्दैन भन्दै सबै रोइरहेका थिए । अझै, मिक्सनर पुनर्निर्माण गर्न कटिबद्ध छन र दुई हप्तामा चारा सङ्कलन गर्ने योजना छ।

फुट एन्ड माउथ डिजिज (एफएमडी)  मानिसका लागि खतरनाक नहुने बताइएको छ । यद्यपि, यो गाईवस्तु, भेडा र बाख्रामा छिटो फैलिन्छ, ज्वरो र मुखमा घाउ निम्त्याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .