• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साेनमा गाउँपालिका वडा न. ७ का वडा अध्यक्षलाई प्रश्न साेध्दा आक्राेसित


साेनमा गाउँपालिका वडा न. ७ का वडा अध्यक्षलाई प्रश्न साेध्दा आक्राेसित

नरेन्द्र महताे – महाेत्तरी  : केही दिन पहिले अविरल वर्षा भएकाे कारण महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ७ सुन्दरपुर हिल्लाेमय हुँदा मानिसहरुकाे अवागमनमा सास्ति बेहाेर्नु परेकाे छ। गाउँकाे मुख्य बाटाे भए पनि वडा अध्यक्ष महेश यादवले कुनै ध्यान नदिएकाे कारण दुई वर्ष देखि हामिहरु हिल्लाेमा हिडन बाध्य भएकामा स्थानियहरुले गुनासाे गरेका छन । संघिय सरकारले स्थानिय सरकारलाई अधिकार दिए पनि अधिकारकाे वडा अध्यक्षले दुरुयाेग गरेकाे उनिहरुकाे अाराेप रहेका छन ।उता वर्षा भएकाे कारण अर्थात अषाढ मसान्त समाप्त भएकाेले नदि बाट बालुवा गिट्टि उठाउन बन्द भएकाे कारण हिल्लाे पुर्ण नसकेकाे वडा अध्यक्ष महेश यादवले स्पष्ट पारे। अर्काे प्रसंग फुलकाहा जाने वाटाेमा र शिवनगर जाने वाटाेमा हिल्लाे भएकाे छ उहाँहरुलाई कसैले केहि भन्दैन उनले प्रश्न गरे ?तर उहाँकाे वडामा हिल्लाे भएकाे वारेमा प्रश्नन साेध्दा यादव अाक्राेसित हुनु भयाे ।साेनमा गाउँपालिकाले तीन वर्षमा वडा न. ७ सुन्दरपुरलाई एक कराेड चालीस लाख काे दरले तीन वर्षमा चार कराेड बीस लाख दिएकाे प्रवक्ता अशाेक कुमार यादवले जनाए । अर्काे प्रसंगमा मुख्य सडक गाउँपालिकाकाे मातहाथमा नपरेर संघिय सरकारकाे मातहथमा परेकाेले सडक बन्न नसकेकाे भए पनि गत वर्ष मर्मतकाे काम भएकाे प्रवक्ता यादवले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पकहा मैनपुरकाे निमित प्रमुख प्रशासकिय अधिकृत सिंहमाथी हातपात
  • २०७७ श्रावण २८, बुधबार १६:५६
  • In "देश"
  • मधेश प्रदेश : करिब ७० प्रतिशत मतदान, ८ स्थानमा स्थगित
  • २०७७ श्रावण २८, बुधबार १६:५६
  • In "BannerNews"
  • पूर्व प्रधानाध्यापकद्वारा जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या थपियो
  • २०७७ श्रावण २८, बुधबार १६:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने - निर्वाचनको ठूलो खतरा चीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version