• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन


चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनले “निदाएको” डेमोक्र्याट राष्ट्रपति पदका उम्मेद्वार जो बिडेनले आफूई हराउनका लागि चीनले अमेरिकि राष्ट्रपतीय निर्वाचन समयमै होस् भन्‍ने चाहेको बताएका छन् ।

“चीनले हाम्रो चुनाव भएको मन पराउँछ,” उनले भने, “चीनले डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पराजित गरेको हर्न मन छ । उनीहरुको सपना छ कि बाइडिनेको जित नै चीनको जित हो भन्‍ने ।”

इरानले पनि नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पको पराजय होस् भन्‍ने चाहेको उनले बताएका छन् । उनले भने, “यदि मैले चुनाव जितेमा चाँडै इरानसँग सम्झौता गर्नेछु ।”

“हामी उत्तर कोरियासँग धेरै छिटो सम्झौता गर्नेछौं,” उनले भने, “यदि मैले २०१६ मा चुनाव नजतिकेको भए हाम्रो देश उत्तर कोरियासँगको युद्धमा हुने थियो । हामी र उत्तर कोरियासँग वास्तविक सम्बन्ध स्थापित भएको छ ।”

अमेरिकी चुनावमा हस्तक्षेपको विषयमा ट्रम्पले चीनलाई “ठूलो खतरा” को रुपमा लिएका छन् ।

“के तपाईंलाई लाग्छ चीन ठूलो खतरा हो ? मलाई लाग्छ, यो हुन सक्छ । हामी ती सबैलाई धेरै नजिकबाट हेर्नेछौं । हामीसँग रहेको सबैभन्दा ठूलो जोखिम ‘मेल-इन’ मतपत्र हो । किनभने मेल-इन मतपत्रका साथ यो विदेशी शक्तिलाई सजिलो हुन्छ- चाहे त्यो रूस, चीन, इरान वा उत्तर कोरिया हो- ‘मतपत्रहरू जालसाजी’  हुनसक्छन्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानसँग वार्ता भएको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार
  • २०७७ श्रावण २९, बिहीबार ०४:१६
  • In "BannerNews 2"
  • इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
  • २०७७ श्रावण २९, बिहीबार ०४:१६
  • In "BannerNews"
  • ट्रम्पले भने – “गाजा युद्धविराम अर्को साता सम्म पुग्न सक्छ”
  • २०७७ श्रावण २९, बिहीबार ०४:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version