• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !


काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

एजेन्सी : इस्लामिक मुलुकहरुको साझा संस्था (ओआईसी) ले काश्‍मीरको विषयमा पाकिस्तानलाई झड्का दिएको छ । ५७ मुस्लिम मुलुकहरुको शक्तिशाली संस्था ओआईसीले काश्‍मीरको विषयमा आफू नबोल्‍ने बताएको हो ।

पाकिस्तानले भारतले काश्‍मीरमा दमन गरेको आरोप लगाउँदै ओआईसीका सदस्य राष्ट्रका विदेश मन्त्रीहरुको सम्मेलनमा यस विषमा छलफल गर्न आग्रह गरेको थियो । पाकिसतानले यसअघि पनि विभिन्‍न पटक काश्‍मीरको विषयमा ओआईसीमा छलफल गराउन चाहेको थियो ।

तर, ओआईसी सदस्य राष्ट्रहरुले भने पाकिस्तानको प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए । उनीहरुले भारतको आन्तरिक मामिलामा आफूहरु नबोल्‍ने बताएका छन् ।

कानुनी र संवैधानिक रुपमा भारतमा पर्ने भूभागमा पाकिसतानले दाबी गर्दै पाकिसतानले काश्‍मीरमा भारतले लगाएको नियम उल्लंघन गर्न उकासिरहेको छ ।

भारतले काश्‍मीरका विषयमा प्रावधान गरिएको धारा ३७० सन् २०१९ ५ अगस्तमा खारेज गरेपछि यस विषयमा ओआईसीमा छलफल गराउने बताएको थियो । तर, ओआईसीले यस विषयमा मुख नखोल्ने जनाएको हो ।

ओआईसीले भनेको छ, “यो भारतको आन्तरिक मामिलाको विषय हो । कुनै पनि मुलुकले ऐतिहासिक निर्णयको विरुद्ध बोल्न‍ु हुँदैन र अनावश्यक टिप्पणी गर्नु हुँदैन ।”

भारतले ५ अगस्तमा काश्‍मीर केन्द्र सरकारको अधिनमा आएको खुसीयालीमा पहिलो उत्सव मनाएका थिए ।

लामो समयदेखि इस्लामिक आतंकवादको केन्द्र बनेको काश्‍मीर केन्द्र शासनमा आएसँगै विकास र समृद्धिका कामहरु भइरहेका छन् भने काश्मीरीहरुको जीवनमा परिवर्तन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानलाई ओआईसीको धक्का, विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो कश्मीर मुद्दा 
  • २०७७ श्रावण २९, बिहीबार ०४:२०
  • In "अन्तराष्ट्रिय"
  • काश्‍मीरमा आतंकवादी आक्रमण गर्ने पाकिस्तानले काश्‍मीर एकता दिवस मनाउँदै
  • २०७७ श्रावण २९, बिहीबार ०४:२०
  • In "BannerNews"
  • पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा
  • २०७७ श्रावण २९, बिहीबार ०४:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

विद्यार्थीको भविष्य अन्यौल बनाएको भन्दै प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version