• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पकहा मैनपुरकाे निमित प्रमुख प्रशासकिय अधिकृत सिंहमाथी हातपात


पकहा मैनपुरकाे निमित प्रमुख प्रशासकिय अधिकृत सिंहमाथी हातपात

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत महेश सिंहमाथी हातपात भएकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुरमा साेमबार दिउसाे १२ बजेकाे करिबमा उपाध्यक्ष कुशमी देबीलेे अधिकृत सिंहमाथी हातपात गरेकी समाचार प्राप्त भएकाे छ ।

उपाध्यक्ष कुशमीकाे रु ५ लाखकाे सडक ढलानकाे एउटा याेजना उनकाे आदेश बेगर नै अरुलाई अधिकृत सिंहले कार्य आदेश दिएकाे विषयमा विवाद हुदा हातपात भएकाे वताइएकाे छ । उपाध्यक्ष कुशमीले अधिकृत सिंहलाई आफ्नाे कार्यकक्षमा बाेलाएर मेराे याेजना मेराे आदेश बेगर अरुलाई किन दिनुभयाे साेध्दा अधिकृत सिंहले अपशब्द प्रयाेग गरेका कारण उपाध्यक्ष कुशमीले हातपात गरेकी प्रत्यक्षदर्शीले वताएका छन् ।

गत बर्ष कै पकहा मैनपुर गाउँपालिका वडा नं. २ मैनपुरस्थित सडक ढलानकाे याेजनाकाे विषयमा विवाद हुदा भनाभन समेत भएकाे थियाे । स्थानियका अनुसार उपाध्यक्ष कुशमीले अधिकृत सिंहमाथी हातपात गरेपछि उनी कार्यालयबाट निस्किएर वीरगंज तर्फ लागेका थिए ।

यस बिषयमा अधिकृत सिंहसंग बुझ्दा मेराे र उपाध्यक्ष विच समान्य विवाद मात्र भएकाे र कसैले आफुमाथी हातपात नगरेकाे वताए । उनले उपाध्यक्षले राखेकाे कुरा मैले अध्यक्ष समक्ष राख्ने वताएर कार्यालयबाट निस्किएकाे वताए । अधिकृत सिंंहले आफ्नाे वीरगंज काम भएकाेले दिउसाे नै कार्यालयबाट निस्केकाे वताए ।

उपाध्यक्ष कुशमीले अधिकृत सिंहले आफुमाथी अपशब्ध प्रयाेग गरेका कारण हात छाेडकी स्विकार गरिन । उनले भनिन “यस बिषयमा आफुसंग प्रमुख जिल्ला अधिकारी ज्युले समेत फाेन गरेर साेध्नु भयाे । उहाँले जिल्ला प्रशासन कार्यालय पर्सामा आउन भन्दा आफुले भाेली (मंगलबार) आउने भनेकाे वताइन ।”

अधिकृत सिंहले गाउँपालिका अध्यक्ष विजय चाैरसियाले भनेकाे कुरा मात्र गर्ने, मैले हिसाबकिताब माग्दा पनि उपलब्ध नगराएकाे उनले वताइन ।

पकहा मैनपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिच लामाे समयदेखी विवाद चल्दै आएकाे छ । गाउँपालिका एकलाैटी तरिकाले अध्यक्ष चाैरसियाले चलाउदै आएकाे उपाध्यक्ष कुशमीकाे गुनासाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै
  • २०७७ माघ १९, सोमबार १९:३४
  • In "BannerNews"
  • कर्मचारीको तलव नपाउनुको कारण माँगसहित प्रशासकिय अधिकृत लाई बुझाए विज्ञप्ती
  • २०७७ माघ १९, सोमबार १९:३४
  • In "BannerNews"
  • घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)
  • २०७७ माघ १९, सोमबार १९:३४
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

खुलामञ्च मासेर सडकमा सभा

संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version