• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

म्यानमार भूकम्प : राहत सामग्री लिएर गएका सहयोगीमाथि सेनाले गोली चलायो


म्यानमार भूकम्प : राहत सामग्री लिएर गएका सहयोगीमाथि सेनाले गोली चलायो

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रहरूमा सहायता बोकेका गाडिहरीमाथि म्यानमार सेनाले मंगलबार राति गोली चलाएको छ ।

म्यानमारको सशस्त्र विद्रोही समूह ताङ राष्ट्रिय मुक्ति सेनाले म्यानमार सेना (जुन्ता) का सैनिकहरूले नौ सवारी साधनको यो समूहमाथि मेसिन गनले गोली चलाएको बताएको छ।

उत्तरी शोन प्रान्तको नोङ चो टाउनशिपमा गोलीबारी भएको थियो जब गाडिहरू मन्डले तर्फ गइरहेका थिए।

टीएनएलएले रक्षा बलले म्यानमार सेनालाई राहत सामग्रीको मार्ग र वितरणको बारेमा जानकारी गराएको बताएको छ। यद्यपि, सेनाले यो समूह यहाँबाट जाने जानकारी नदिएको बताएको छ।

सेनाले गाडीहरू नरोकेका कारण उनीहरूले गोली चलाएको बताएको छ । यद्यपि, सेनाले यस गोलीबारीमा कोही पनि घाइते नभएको दाबी गरेको छ। यो विषयमा अनुसन्धान भइरहेको छ।

मार्च २८ मा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको तीव्रता ७.७ थियो। यस भूकम्पको धक्का म्यानमारको छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।

थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?
  • २०८१ चैत्र २१, बिहीबार २२:१०
  • In "अन्तराष्ट्रिय"
  • शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?
  • २०८१ चैत्र २१, बिहीबार २२:१०
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी सेना अफगनी सेनाबिच भिडन्त १० को मृत्यु
  • २०८१ चैत्र २१, बिहीबार २२:१०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए

Next Post

२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

झुक्किएर आफ्नै बहिनीसँग बिहे !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए

कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

भारतको आक्रमणमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरको परिवारका १० सदस्य मारिए

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version