• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आमाको हत्या आरोपमा एक पक्राउ


आमाको हत्या आरोपमा एक पक्राउ

सिरहा : घरायसी झगडाको कारण आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका ३ खैराटोल निवासी ४७ वर्षिय रामअवतार साह सोनारलाई ८५ वर्षीया वृद्धा आमा सुदामा देवीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
घरयासी झगडाको रामअवतारले आमाको घाँटी थिचेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी सुदामालाई उपचारका लागि सिरहा अस्पतालमा ल्याइयो ।
त्यहाँ उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि जनकपुरधाम स्थित श्रीराम जानकी मेडिकल कलेज सिटी अस्पतालमा ल्याइयो तर यहाँ पनि अवस्थामा सुधार नआएपछि रेफर गरिदियो ।
आर्थिक अवस्थाले बाहिर नलगी पुनः सिरहा अस्पतालमै लगियो र त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक शालीग्राम शर्माले जानकारी दिएका छन ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेको घाँटीमा गम्भीर चोट लागेकोले हड्डी टुटेको थियो । पक्राउ परेका साहलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताएका छन ।
स्थानीयका अनुसार रामअवतारले बोक्सी आरोपमा आफ्नै आमा सुदामालाई बोक्सी आरोपमा निर्घात रुपमा कुटपिट गरेका थिए । कुटपिट मात्रै होइन मूलमुत्र खुवाउने प्रयास समेत गरिएको थियो । तर स्थानीयको अवरोधपछि उनको त्यो प्रयास सफल हुन सकेन ।
बोक्सी आरोपमै कुटपिट गरिएको भन्ने बारे प्रहरी नायब उपरिक्षक शर्माले भने स्थानीयले बोक्सी आरोपमै कुटपिट गरिएको भन्दै आएका छन तर आमा छोराबीच घरायसी विवाद हुँदै आएको थियो । वास्तविकता के हो अनुसन्धान पछि नै बाहिर आउने छ ।
यसअघि पनि आमा छोराबीच विवाद हुँदै आएको थियो । रामअवतारले पटक पटक कुटपिट गर्ने गरेको थियो भनाई स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हत्या आरोपमा वडाध्यक्ष पक्राउ
  • २०७७ कार्तिक १६, आईतवार १८:४०
  • In "मधेश प्रदेश"
  • महोत्तरीमा पुनः दुईजनालाई बोक्सी आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यबहार
  • २०७७ कार्तिक १६, आईतवार १८:४०
  • In "मधेश प्रदेश"
  • मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ
  • २०७७ कार्तिक १६, आईतवार १८:४०
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version