• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हत्या आरोपमा वडाध्यक्ष पक्राउ


हत्या आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम । हत्याको आरोपमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिटबाट हत्या गरिएको घटनाको आरोपमा सोही वडाका वडाध्यक्ष ‘पथला’ भनिने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको घटनामा १० जना आरोपितमध्ये वडाध्यक्षलाई पक्राउ गरिएको हो । गत वैशाख १३ गते सडक विस्तारको क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।

सो घटनामा सुमित्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको ईलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएको थियो । ईलाका प्रहरी कार्यालय सबैलामा मुद्दा आइसकेपछि फरार आरोपित मध्ये वडाध्यक्ष आफै हाजिर भएको ईलाका प्रहरी कार्यालय  सवैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको सिग्देलले बताए । यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएका प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छठपूजाको झडप घाइते पटेल अस्पतालमा ज्यान गयो,स्थानीयले सडक अवरुद्ध नाराबाजी
  • २०७८ आश्विन १३, बुधबार १४:२४
  • In "BannerNews"
  • धनुषामा श्रीमानको हत्या, श्रीमती घाइते
  • २०७८ आश्विन १३, बुधबार १४:२४
  • In "BannerNews"
  • जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या
  • २०७८ आश्विन १३, बुधबार १४:२४
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

ह्याकरले हैरान

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version