No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आनन्द होस्पिटलका कथित डाक्टरको लुटमा स्थानीय सरकारको साथ, विरामीहरु लुटिदै

आनन्द होस्पिटलका कथित डाक्टरको लुटमा स्थानीय सरकारको साथ, विरामीहरु लुटिदै
रौतहट । रौतहटको शिवनगरमा रहेका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका संचालक एवं कथित रुपमा रहेका झोले डाक्टर उमेश प्रसाद जयसवालको लुटतन्त्रमा सम्बन्धित स्थानीय सरकार प्रमुख नै संलग्न रहदा उपचार गराउन जाने विरामीहरु लुटिदैछन् ।
पक्षाघात (पारालाइसिस) भएका विरामीहरुलाई समुचित उपचार गरिन्छ भनेर विभिन्न एजेन्टहरुको माध्यमबाट उक्त अस्पतालमा आउने विरामीहरुलाई १० दिन देखि एक महिना सम्म राखेर लाखौं रुपैया असुली घर पठाउने कथित एवं झोले डाक्टरका अस्पतालमा मुख्यमन्त्री सतिशकुमार सिंहले छापा मारेर बन्द गरेपनि स्थानीय सरकार प्रमुख आफै गएर उक्त अस्पताल खोल्न लगाई लुटकार्यमा कथित डाक्टरलाई सहयोग पुर्याएको गम्भीर आरोप स्थानीयहरुले लगाएका हुन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेव स्थान जाने बाटोमा संचालनमा रहेका आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरका सचालक संग कुनै डिग्री प्राप्त नगरेका जयसवाल यदी डाक्टर हो भने एनएमसी पास गरेर विधिवत रुपमा चिकित्सा पेशा अपनाउनु पर्ने अन्यथा अन्य चिकित्सकलाई राखेर कारोवार गर्नुपर्नेमा बाहिर बोर्डमा अंकित चिकित्सकहरुको नाम भएपनि आमतौरमा जयसवालले नै उपचार गरेर विरामीहरुको ढाँड सेक्दै लाखौं रुपैया लुटदै आएको आरोप विरामीले लगाए ।
गढीमाई नगरपालिकाको इनर्वा गाउँ निवासी ७२ बर्षीय रामप्रसाद साह गत माघ १८ गते राति पारालाइसिसको शिकार भएपछि आफन्त र परिवारका सदस्यहरु उपचारको लागि शिवनगर स्थित आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरमा भर्ना गराए । करिव एक महिना सम्म उपचार गराउदा कुनै सुधार नआएपछि उपचार अन्यत्र गराउन गएको गुनासो गर्दै निजको सालो महिन्द्र साहले उक्त अबधीमा एक लाख ९८ हजार होस्पिटलको खर्च भएको र करिव ४४ हजार औषधीमा खर्च भएको बताए ।
उक्त अस्पतालमा रहेको भए मेरो भिनाजु वित्नु हुन्थ्यो तर वेलैमा त्यहाँबाट अन्यत्र उपचार गराउदा स्वास्थ्यमा सुधार आईरहेको जिकिर दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ का महिन्द्र साहले भने । पारालाइसिसका विरामीहरुको उपचारको बहानामा नक्कली डाक्टर जयसवाल लुटने बाहेक अन्य कुनै कार्य नभएको हुँदा त्यस्ता अस्पताललाई सिल गर्नुपर्ने धारणा उलने राखे ।
जिल्लाको व्यापारिक नगरीको रुपमा प्रख्यात रहेका गरुडा नगरपालिकामा बर्षौबर्ष देखि उपचारको आडमा आम मानिसहरुको जिवन संग खेलवाड गरेर रकम लुट्दै आएका झोले एवं कथित डाक्टर जयसवाल माथि कारवाही कहिले होला ? आम मानिसले प्रश्न सम्बध निकाय समक्ष तेश्रयाए ।
विरामीहरुको गुनासोका आधारमा दुई साता अघि मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन निरीक्षण गर्दा सबै प्रक्रिया गैरकानुनी रहेको भन्दै अस्पताल बन्द गर्ने निर्देशन दिएका थिए ।
उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी विरामीलाई ठग्दै र लुट्दै आएका आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालीलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएपनि राति विहान अन्य भवनमा विरामी भर्ना गरेर उपचार गरिरहेको श्रोतले जानकारी दिए । त्यती मात्रै नभई गरुडा नगरपालिकाको नगरप्रमुख आफै उक्त अस्पताल खोलाउन समेत पुगेको श्रोतले गम्भीर आरोप लगाए ।
आर्थिक चलखेलको आधारमा गरुडा नगरपालिकाले अबैध रुपमा रहेको आनन्द होस्पिटल एक्युपञ्चर सेन्टरलाई मापदण्ड पुरा नगरेपनि कानुन विपरीत २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएर आर्थिक अपचलन गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सिराहाको प्रख्यात अस्पतालमा कार्यस्थलमै मानसिक हिंसा, न्याय खोज्दै पीडित

सिराहाको प्रख्यात अस्पतालमा कार्यस्थलमै मानसिक हिंसा, न्याय खोज्दै पीडित

ग्लोबल मनी वीकमा लहानका विद्यार्थीलाई शेयर बजारबारे सचेतना

ग्लोबल मनी वीकमा लहानका विद्यार्थीलाई शेयर बजारबारे सचेतना

इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .