No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ

गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ

संजय यादव, १४ कात्तिक
गोलबजार, सिरहा

खुल्लेयाम यौनधन्दा चलाउने होटेल संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पूर्वपश्चिम लोकमार्गसंगै रहेको सिरहाको गोलबजार मुख्य चौकमै रहेको विकास होटेल एण्ड लँजबाट खुल्लेयाम दिउँसै होटेल संचालक सहित एक जना पुरुष र दुई जना महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सो हाटेलमा छापामारी गरी होटेल संचालक अन्दाजी बर्ष ३८ का राम सुन्दर साह सहित ग्राहक बनी आएका सरोज कुमार साह, २५ र २६ बर्षिय दुई महिलालाई पक्राउ गरी हिरासतमा राखेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ब्यापारिक केन्द्रको रुपमा विकास हुदै गईरहेको गोलबजारमा खुल्लेयाम देह ब्यापार, लागु औषध कारोबारीहरु दिन प्रतिदिन फस्टाउदै गईरहेको स्थानियहरुको भनाई रहेको छ । होटेल संचालक साह पटक पटक यस्ता कुकर्ममा पक्राउ पर्दै आईरहे पनि पहुँचको आधारमा छुटदै आईरहेको स्थानियहरुको गुनासो रहेकाछन् । गोलबजारको साना, मझौला र ठूला होटेलहरुमा समेत यौनधन्दा चल्दै आईरहेको सो्रतले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा शंकर पजियारले यस्ता गलत गतिबिधी गर्ने गराउने जो कोही भए पनि कडा कार्यबाही गर्ने बताए । यौनधन्दा, लागु औषध कारोबारीहरुलाई केही दिनमै नियन्त्रणमा ल्याउने समेत एसपी पजियारले प्रतिबद्धता जनाए । यौन कारोबार खुल्लेयाम भईरहदा आँखा चिम्लेर वेवास्ता गर्नु परिरहेको स्थानिय पसलेहरुले बताए । यता उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले यस्ता कुकर्म गर्नै जो कोही भए पनि कडा भन्दा कडा सजायको माँग गरेको छ । महिलाको हकहितमा काम गर्ने दर्जनौ संघ संस्था र आफुलाई बफादार महिला अधिकारकर्मी भनाउनेहरु यस्ता घृणित काम प्रति आँखा नपुगेकोमा सचेत नागरिकहरुले खेद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

Next Post
५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

सौराहामा एक्कासी पर्यटकको चहलपहल

सौराहामा एक्कासी पर्यटकको चहलपहल

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .