No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

५० वर्ष पूरा गर्दै लक्ष्मण ललिता मावि, समारोहको तयारी अन्तिम चरणमा

महेश सिंह सिरहा – लहान नगरपालिका–३, रघुनाथपुरस्थित लक्ष्मण ललिता माध्यामिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विसं २०३१ मा स्थापित विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम फागुन २४ गते शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश्वर कुमार कुशवाहाका अनुसार हाल विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। समारोहको तयारी अन्तिम चरणमा पुगेको र करिब तीन हजारभन्दा बढीको जनसहभागिता रहने अपेक्षा गरिएको उनले बताए।

विद्यालयका लेखा प्रशासन प्रमुख श्यामसुन्दर महतोका अनुसार कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहने तय भएको छ। प्रमुख अतिथिबाट विद्यालयका संस्थापक दाता स्व. लक्ष्मण मेहताको सालिक अनावरण गरिनेछ।

कार्यक्रमको क्रममा सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिनेछ भने समाजसेवी, संस्थापक तथा विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विद्यालय प्राङ्गणलाई हराभरा बनाउने, रङरोगन गर्ने तथा सरसफाइका कार्यहरू अन्तिम चरणमा पुगेका छन्।

सुरक्षालाई बलियो बनाउन विशेष तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ। नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयको स्वर्ण जयन्ती समारोह शनिबार बिहान १० बजेबाट सुरु हुने प्र.अ. शिव शंकर महतोले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद

सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद

पूर्वयुवराज पारसको आइसीयूमा उपचार जारी, स्वास्थ्य सुधारोन्मुख

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...