• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डका निर्वाचनका क्षेत्रका कार्यकर्ता एमाले प्रवेश


प्रचण्डका निर्वाचनका क्षेत्रका कार्यकर्ता एमाले प्रवेश

काठमाडौं। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोरखास्थित निर्वाचन क्षेत्रका माओवादीका एक दर्जन भन्दा बढी युवा नेकपा एमाले प्रवेश गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटी गोरखाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम नेपाल सरकारका संचार तथा सुचना प्रबिधि मन्त्री नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गर्नेमा नेकपा पिपुल्स फोर्सका केन्द्रीय अध्यक्ष दीपक थापा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बारपाक सुलिकोट गाँउपालिका वाइसिएलका पूर्व अध्यक्ष रवित तामाङलगायत एक दर्जन युवा नेकपा एमाले प्रवेश गरेका हुन्।

प्रचण्डलाई जिताएर प्रधानमन्त्री बनाउँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको, राजनीतिक अस्थिरतामा देशलाई धकेलेको, स्पष्ट नीति नभएकोले पार्टी परित्याग गर्नु परेको युवा नेता तामाङले बताए। अब कम्युनिस्टको नीति सिद्धान्त भनेको एमालेमात्रै भएको दाबी गरे।

उनले देशमा रहेका युवालाई देशमै रहन विभिन्न दक्षता र क्षमताको पहिचान गरि युवालाई अर्थोपार्जन गर्न युवामुखी कार्यक्रम गर्न नेकपा एमालेबाट नै सम्भव दीपक थापाले बताए। जिल्लामा तेस्रो पोजिसनमा रहेको एमालेलाई पहिलो बनाउने अठोट उनीहरूले लिएका छन्।

कांग्रेस माओबादीको दबाबले कयौं मान्छे त्यहीँ गुम्सेर बसेको र उनीहरू छिट्टै एमालेमा प्रवेश गर्ने उनले बताए। अब गोरखामा एमाले बलियो बनाउन युवा पंक्ति जाग्नु पर्ने मन्त्री गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डले भने- ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ
  • २०८१ फाल्गुन १२, सोमबार २१:०६
  • In "BannerNews"
  • रामचन्द्र झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश
  • २०८१ फाल्गुन १२, सोमबार २१:०६
  • In "मधेश प्रदेश"
  • बाबुरामको पार्टी छाडि एक दर्जन बढी नेताहरु माओवादीमा प्रवेश
  • २०८१ फाल्गुन १२, सोमबार २१:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

सुपरमाई हाईड्रोपावरको सञ्चालक पदमा दिपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय

सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु

एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version