• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा थप तीन अवैध अस्पताल बन्द


जनकपुरमा थप तीन अवैध अस्पताल बन्द

जनकपुरधाममा थप तीनवटा अस्पताल बन्द भएका छन्। जनकपुर सीता हस्पिटल प्रा.लि., अरमान हस्पिटल प्रा.लि., र बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबारदेखि बन्द भएका हुन्।

यी तीन अस्पतालका संचालकहरूले स्वयं ताला लगाएर अस्पतालका साँचो सरकारलाई बुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत एवं  अनुगमन समितिका सदस्य सन्तोष ठाकुरले जानकारी दिए।

उपचारमा लापरवाहीको घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरधामको पिडारीचोकस्थित मुस्कान अस्पताल शनिबार बन्द गरिएको थियो।

जनकपुरमा दर्ताविना चलिरहेका अधिकांश अस्पतालहरूमा उपचारमा लापरवाहीका कारण बिरामीको जीवनमा जोखिम उत्पन्न भइरहेको घटनाहरू बारम्बार बाहिर आइरहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी अस्पतालको अनुगमन गरेका थिए। त्यहाँ अधिकाँश अस्पताल बिना दर्ता र मापदण्डको उल्लंघन गर्दै सञ्चालन भइरहेका थिए।

मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकहरूलाई दर्ता नहुँदा ११ बजेसम्म साँचो बुझाउन निर्देशन दिएका थिए, अन्यथा सरकारी टोलि परिचालन गरेर अस्पताल बन्द गर्ने चेतावनी दिएका थिए। यसका आधारमा तीनवटा अस्पतालका सञ्चालकहरूले साँचो सरकारलाई बुझाएका छन्। अब अन्य अस्पतालहरूको बारेमा छलफल जारी रहेको अनुगमन समितिका सदस्य ठाकुरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
  • २०८१ माघ २७, आईतवार २१:०८
  • In "BannerNews"
  • सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो
  • २०८१ माघ २७, आईतवार २१:०८
  • In "BannerNews"
  • राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध
  • २०८१ माघ २७, आईतवार २१:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सिनामंगल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन

बंगलादेशमा हसिनाका समर्थकमाथि कारवाही, युनुस सरकारको ‘अपरेशन डेभिल हन्ट’ सुरु

अन्तर्राष्ट्रिय हिन्दू परिषद्को बैठक: टोली विस्तार र भावी योजनाहरूबारे छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version