No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलात्कार आरोपित तथा बिधुतीय कारोबार कसुर मुद्दामा फरार राई पक्राउ

राई नेपाल बिद्धुत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारी हुन्।

रामशंकर भण्डारी
राजविराज। सिरहा प्रहरीले जबरजस्ती करणी तथा बिधुतीय कसुर मुद्दामा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा  उदयपुर लिम्चुङबुङ गाँउपालिका वडा नंम्वर– ४ बस्ने ३१ बर्षीय विश्वराज राई रहेको छ।

वारदात पश्चात फरार रहेको प्रतिवादीलाई पक्राउ गर्नको लागि पक्राउ अनुमती पत्र समेत प्राप्त भई आएकोले खोजतलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्लाकै सिरहा नगरपालिका वडा –७ हेमनारायण चौकबाट पक्राउ गरीएको हो। राई वारदात पश्चात फरार रहेको थियो।

राई नेपाल बिद्धुत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारी हुन्।

राईमाथि काठमाडौं जिल्ला–२६ (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामाप्रतिवादी जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका वडा नंम्वर ४ बस्ने बर्ष ३१ को विश्वराज राईलाई जबरजस्ती करणी तथा बिधुतीय कुुसुर मुद्दामा जाहेरीले परेका थियोे ।

उक्त पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमान्डौ साईबर ब्युरो शाखा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी जिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

८ हजारभन्दा बढी कर्मचारी भएको युएसएडमा केवल ३०० कर्मचारी बाँकी राख्ने ट्रम्पको तयारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .