• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

करणी मुद्दामा फरार रहेका भोगिन्द्र लहानबाट पक्राउ


करणी मुद्दामा फरार रहेका भोगिन्द्र लहानबाट पक्राउ

सिरहा। सिरहा प्रहरीले जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी ४५ बर्षीय भोगी भन्ने भोगिन्द्र पासवान पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।
जिल्ला सिरहा, (परिवर्तित नाम) लहान (ख) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको पासवान “जबरजस्ती करणी” मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेको थियो ।

लहान नगरपालिका वडा नम्बर- २४ का पासवानलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वडा नम्बर- १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी सिरहा सूचना अधिकारी सूचना अधिकारी ) प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

पक्राउ परेका पासवानलाई उच्च अदालत जनकपुर राजबिराज ईजलासले १४ वर्ष जेल र पच्चीस हजार जरिवाना फैसला भएको छ। कैद भुक्तानको लागि सिरहा जिल्ला कारागार पठाईएको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलात्कार आरोपित तथा बिधुतीय कारोबार कसुर मुद्दामा फरार राई पक्राउ
  • २०८१ माघ २१, सोमबार २१:३९
  • In "BannerNews"
  • प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ
  • २०८१ माघ २१, सोमबार २१:३९
  • In "मधेश प्रदेश"
  • पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ
  • २०८१ माघ २१, सोमबार २१:३९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

मालपोत र प्रशासन कार्यालय घेराउको योजना

बोदे बर्साईन नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version