• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह


धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

जनकपुरधाम – धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत निजी तथा सामुदायिक विद्यालय सञ्चालक संस्थाहरू (पैबसन, इनपेबसन) लाई राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक पंकज झाको नेतृत्वमा एक ज्ञापनपत्र बुझाइएको छ। उक्त ज्ञापनपत्रमा माघ २१ गते सोमबार मनाइने सरस्वती पूजालाई सभ्य र अनुशासित रूपमा आयोजना गर्न विभिन्न मागहरू अघि सारिएको छ।

ज्ञापनपत्रमा सबै शैक्षिक संस्थाहरूलाई विद्यार्थीलाई विद्यालयको पोशाक (युनिफर्म) मा उपस्थित गराउने, सांस्कृतिक तथा धार्मिक शुद्धता कायम राख्ने, डीजे बाजा तथा अश्लील गीतहरू बजाउन नदिनु पर्ने, साथै अत्यधिक ध्वनि प्रदूषणबाट जोगिन विशेष ध्यान दिनुपर्ने अनुरोध गरिएको छ।

राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक झाले विगत वर्षहरूमा सरस्वती पूजाको अवसरमा बढ्दो ध्वनि प्रदूषण, अनुशासनहीन गतिविधि तथा सांस्कृतिक विकृति देखिएको भन्दै यस वर्ष यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए।

ज्ञापनपत्र बुझ्दै सम्बन्धित अधिकारीहरूले सरस्वती पूजालाई मर्यादित र संस्कृतिमैत्री रूपमा मनाउने पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सह संयोजक झा सँगै अभियानका मनीष पुर्वे, वृखेश कुमार लागयतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा शिक्षाको हब, प्यारागन स्कूलले मनाउँदै भव्य सरस्वती पूजा
  • २०८१ माघ १८, शुक्रबार १८:५०
  • In "BannerNews"
  • धार्मिक कथा र झाँकीले लहान क्षेत्र उत्सवमय
  • २०८१ माघ १८, शुक्रबार १८:५०
  • In "BannerNews"
  • विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल
  • २०८१ माघ १८, शुक्रबार १८:५०
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन

हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा

सिरहामा शिक्षाको हब, प्यारागन स्कूलले मनाउँदै भव्य सरस्वती पूजा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version