No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिहारको एक गाउँमा ७ जनाको रहस्यमय मृत्यु

काठमाडौं । बिहारको पश्चिम चम्पारण जिल्लाको एक गाउँमा विषाक्त मदिरा सेवनबाट सात जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

यो घटना बिहारको पश्चिम चम्पारण जिल्लाको नरकटियागञ्जको लौरिया थाना क्षेत्रको मथिया गाउँसँग सम्बन्धित छ।

तर, नरकटियागञ्ज उप-विभागीय प्रहरी अधिकारी जयप्रकाश सिंहले बीबीसीसँग कुरा गर्दै यी मृत्युहरूलाई ‘प्राकृतिक मृत्यु’ भनेका छन्।

जयप्रकाश सिंहले बीबीसीलाई भने, “गाउँमा १४ र १९ जनवरीको बीचमा सात जनाको मृत्यु भएको छ। एक महिलाले आत्महत्या गरेकी छन्, एक ९० वर्षीय पुरुषको चिसोका कारण मृत्यु भएको छ, एक पुरुषको कलेजोको रोगले मृत्यु भएको छ र अर्का एक जनाको दुर्घटनामा मृत्यु भएको छ।”

‘विषाक्त मदिरा सेवनबाट कसैको मृत्यु भएको छैन, विषाक्त मदिरा सेवनबाट आँखाको ज्योति गुम्ने जस्ता लक्षण देखिएको छैन । गाउँलेहरुले जानकारी नदिने भएकाले मृतकको पोष्टमार्टम हुन सकेको छैन । अन्तिम संस्कार भइसकेको छ ।”

यी मृत्युबारे गाउँका मानिसले केही बोलिरहेका छैनन् । तर, कतिपय स्थानीय सञ्चारमाध्यममा गाउँमा देशी मदिराका खाली थैलीका तस्बिरहरु देखाइने गरेको आरोप छ ।

पश्चिम चम्पारणका एसपी शौर्य सुमन भन्छन्, “यसबारे अनुसन्धान गर्न हामीले एउटा टोली बनाएका छौं। हामीले एक मेडिकल टोली पनि बनाएका छौं जसले मठिया र वरपरका गाउँहरूमा कुनै पनि व्यक्तिको रोगको बारेमा जानकारी लिन मद्दत गर्नेछ।”

उनी भन्छन्, “मृत्यु भएको घरका आफन्तसँग सोधपुछ गरिएको छ। मृतकहरू विभिन्न उमेर समुहका छन् । अनुसन्धान रिपोर्ट आएपछि मात्रै अवस्था खुल्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता

डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा को-को विशिष्ट विदेशी पाहुनाहरू सहभागी हुँदैछन् ?

महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .