No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

यसका साथै सबै चांगन शोरूमहरूमा विशेष अफरहरू सहित डीपल टेस्ट ड्राइभ क्याम्पको पनि घोषणा

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटलमा आज आयोजित एक भव्य समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक गरेको छ। नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल S07 को अभूतपूर्व सफलतामा निर्मित डीपल S07L ले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ विद्युतीय गतिशीलतालाई पुन: परिभाषित गर्ने वाचा गर्दछ।

चम्किलो अनावरण कार्यक्रम

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल S07L अनावरण गरिएको थियो। कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत् ग्राहक अनुभवहरू बृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए।

“हामीले ९१ वटा चार्जिङ स्टेशनहरू स्थापना गरेका छौं जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो। यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,” अग्रवालले भने। उनले सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाको लागि ग्राहकहरूलाई धन्यवाद पनि दिए।

विस्तारित दायरा र शक्तिशाली प्रदर्शन

डीपल S07L ले १६० किलोवाट रियर-ह्वील ड्राइभ मोटरको साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्छ जुन ७९.९ kWh को बलियो ब्याट्री प्याकसँग जोडिएको छ। यो पावरहाउस संयोजनले सिंगल चार्जमा असाधारण ४८५ kM WLTP को दायरा प्रदान गर्दछ जसले लामो दूरीको यात्रालाई चिन्तामुक्त बनाउँछ। S07L को १८० km/h को उच्चतम गति र केवल ६.६ सेकेन्डमा ०-१०० km/h को रोमाञ्चक एक्सेलेरेशनबाट गति उत्साहीहरू रोमाञ्चित हुनेछन् जसले यसलाई शहरी यात्रा र राजमार्गको साहसिक यात्रा दुवैको लागि एक उत्तम साथी बनाउँछ।

उन्नत डिजाइन र प्रविधि

आफ्नो पूर्ववर्तीको विरासतलाई अगाडि बढाउँदै डिपल S07L मा बोल्ड र परिष्कृत डिजाइन रहेको छ। यसका मुख्य विशेषताहरूमा फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा संचालित १५.६ इन्चको टचस्क्रिन, अगमेन्टेड रियालिटी (AR) हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट, DAS २.५ र अन्य धेरै कुराहरु समावेश छन्।

एमएडब्लू वृद्धिले १५ दिनको लागि मात्र ने.रू. ८१.९९ लाखको परिचयात्मक मूल्यमा डीपल S07L को लागि विशेष अफर घोषणा गरेको छ। यस अवधि पछि मूल्य बढेर ने.रू. ८४.९९ लाख हुनेछ।

डीपल टेस्ट ड्राइभ क्याम्प्प

डीपल S07L को सुरुवातको अवसरमा एमएडब्लू वृद्धिले माघ ५ देखि १२ गतेसम्म शोरूममा टेस्ट ड्राइभ अभियान सुरु गर्दैछ। अभियानमा ८१.९९ लाख रुपैयाँको परिचयात्मक मूल्य, उत्कृष्ट रिकन्डिसन हाउसहरूबाट उत्कृष्ट एक्सचेन्ज मूल्य, नि:शुल्क सडक कर, नि:शुल्क अटो प्लस बीमा र नि:शुल्क ७ किलोवाट चार्जर समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
देशलाई आर्थिक संकट बाट जोगाउन संबिधनमा संघीय हिन्दू गणतंत्र आवश्यक :यादव

देशलाई आर्थिक संकट बाट जोगाउन संबिधनमा संघीय हिन्दू गणतंत्र आवश्यक :यादव

अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .