No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेयरले दमन गरेको भन्दै स्थानीय तोडफोडमा उत्रिएपछि गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त

काठमाडौं। बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ। महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयरले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरु तोडफोड र विरोध प्रदर्शनमा उत्रिएपछि मन्दिर क्षेत्र तनावग्रस्त बनेको हो।

गढीमाइ मन्दिरमा हुने ठूलो मेला भर्खरै सकिएको छ। यो मेलामा बली दिइने पशुपन्छीहरुको बिक्री वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो। मन्दिर व्यवस्थापन समितिको प्रमुख नगरपालिकाका मेयर हुने व्यवस्था छ।

मेलामा मन्दिर व्यवस्थापन समितिले ५० लाखभन्दा बढीको परेवा मात्र बिक्री गरेको स्थानीय व्यापारी बताउँछन्। मेला सकिएपछि पनि मन्दिरमा नियमित पुजाआजा र बली दिने परम्परा चलिरहेकै छ।

यसका लागि मन्दिर क्षेत्रमा स्थानीय साना व्यापारीहरुले पशुपन्छी बिक्रीवितरण गर्न खोज्दा नगर प्रमुखले प्रहरी लगाएर व्यापारीहरुलाई लखेटेको भन्दै खुद्रा व्यापारीहरु विरोधमा उत्रिएका हुन्। मेयरले प्रहरी लगाएर आफूहरुलाई कुटपिट र दमन गरेको भन्दै साना व्यापारीहरु लाठीसहित तोडफोड र विरोधमा उत्रिएका छन्।

नगरपालिकाकी उपप्रमुख तारादेवी कानुका अनुसार मन्दिर व्यवस्थापन समितिले मात्रै पशुपन्छी बिक्री वितरण गर्ने नियमको विरोधमा साना व्यापारीहरुले प्रदर्शन गरेका थिए । ती प्रदर्शनकारीलाई नगरपालिकाले प्रहरी लगाएर लखेटेको आरोप लगाउँदै स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

Next Post
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

भारतीय सुरक्षा बलसँगको भिडन्तमा १२ माओवादी मारिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .