• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य


तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य

काबुल। अफगानिस्तानका तालिबान सेनामा एचआईभी पीडितको संख्या बढेको खुलासा भएको छ । आफ्ना सेनामा एचआइभी एड्स पीडित भेटिएपछि हैरान भएको तालिबान प्रशासनले हालै गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो।

सो छापामारीको क्रममा त्यहाँ दुई जना केटा एक तहखानेमा बन्द अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखिरहेको खुलेको थियो ।

अफगान तालिवान सेनाको ‘पुरुषप्रतिको प्रेम’ कारण प्रशासन थप तनावमा परेको जनाइएको छ । किनपनि भने, तालिबान लडाकुहरू बीचमा एचआइभी एड्सबाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यस सम्बन्धमा तालिबान उच्च कमाण्डले आफ्ना सबै लडाकुहरूलाई मौखिक निर्देशन दिएको छ कि कसैसँग यौनसम्बन्ध राख्नु अघि उनीहरूको मेडिकल जाँच गराउनु पर्छ।

यो छापामारी त्यसबेला भएको हो, जुन बेला काबुलमा केही नयाँ र युवा केटाहरूले आत्महत्या गर्ने प्रयास गरेका थिए र केहीले आत्महत्यासमेत गरेपछि यो कुरा बाहिर आएको हो ।

सोधपुछका क्रममा ती केटाहरूलाई तालिबानका सदस्यहरूले अपहरण गरी बन्दी बनाएर उनीहरूसँग लामो समयसम्म यौनसम्बन्ध राखेको खुलासा भएको थियो। केही महिनापछि यी केटाहरू घर फर्किए पछि उनीहरूलाई एचआइभी एड्स भएको खुलेको थियो ।

जस पछि तालिबान प्रशासनले गोप्य रूपमा केही स्थानहरूमा छापा मारेको थियो, जहाँ दुई केटाहरू एक तहखानेमा यौन बन्दीको अवस्थामा फेला परेका थिए। दुई दर्जनभन्दा बढी तालिबान लडाकुहरूले ती केटाहरूसँग एक साताभन्दा बढी समयदेखि यौन सम्बन्ध राखेका थिए। यी दुवै बालकमा एचआइभी एड्स पनि भेटिएको छ ।

तालिबान प्रशासनले त्यहाँ उपस्थित सबै तालिबानी लडाकुहरूको मेडिकल टेस्ट गरेको र यो रिपोर्ट गोप्य राखिएको बताइएको छ। यसपछि तालिबान प्रशासनले आफ्ना सबै लडाकुहरूलाई भविष्यमा कुनै पनि प्रकारको समस्याको सामना गर्नु नपरोस् भनेर सावधानी अपनाउन निर्देशन दिएको न्युज १८ ले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै
  • २०८१ माघ ३, बिहीबार १९:४८
  • In "अन्तराष्ट्रिय"
  • तालिवान विरुद्ध बिद्रोह शुरु
  • २०८१ माघ ३, बिहीबार १९:४८
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी
  • २०८१ माघ ३, बिहीबार १९:४८
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

इजरायल र हमासबी युद्धविराम, १५ महिनाको युद्धमा ४६ हजार मानिसले ज्यान गुमाए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version