• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै


ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै

पाकिस्तान – पाकिस्तानले आफ्नो देशमा बसोबास गर्ने लगभग ज्ञठ लाख गैरकानुनी अफगानका मुस्लिम नागरिकलाई निष्कासन गरिरहेको छ। पाकिस्तान सरकारले अफगान शरणार्थीहरूलाई देश छाड्न १ महिनाको समय दिएको थियो, जसको अवधि नोभेम्बर १ मा पूरा भएको थियो। त्यसयता हजारौं अफगान नागरिक बसमा बसेर अफगानिस्तान फर्किरहेका छन् ।

हालै पाकिस्तानी महिला पत्रकार आरजू काजमीले आफ्नो कार्यक्रममा अफगानिस्तानका तालिबान रक्षामन्त्री मुल्लाह याकुबले पाकिस्तानलाई यस पछि हुने समस्या सहन गर्ने धम्की दिएको खुलासा गरेका छ्न । तालिबान अहिले पाकिस्तान सरकारको अफगानिस्तान का नागरिक लाई निकासी गरेको घटना बाट पूर्ण रूपमा आक्रोशित छ। पाकिस्तानी महिला पत्रकार आरजु काजमीले पाकिस्तानी(अमेरिकी विज्ञ साजिद तरारसँग कुरा गर्दै तालिबान सरकारले पाकिस्तानलाई चेतावनी दिएको दाबी गरेकी छन् । इस्लामावाद प्रहरीले अफगान शरणार्थीहरूको सामान चोरेको दाबी गरेको छ । चोरी गर्ने अभियुक्त खोज्ने काम सुरु भएको छ ।

पाकिस्तान सरकारले एक महिनाअघि बिना कागजातका रहेका अफगान जनतालाई आफ्नो देश फर्काउने घोषणा गरेको थियो । हालै भएको आतंकवादी हमलामा अफगान जनताको संलग्नता रहेको प्रमाण भेटिएपछि पाकिस्तानले यस्तो निर्णय गरेको हो । पाकिस्तानले अफगान शरणार्थीका घर बुलडोजरले भत्काएको छ । यसबाहेक नफर्केकालाई जेल हाल्ने गरेको छ । यस्तो समयमा, तालिबान सरकारले शरणार्थीहरूलाई निष्कासनमा पाकिस्तान सरकारसँग वार्ता गर्न अनुरोध गरेको थियो। यसैबीच, तालिवान सरकारले अफगानिस्तानका जनताका लागि अफगानिस्तानमा आश्रयस्थल बनाउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी
  • २०८० कार्तिक १९, आईतवार २०:१४
  • In "BannerNews 2"
  • अफगानिस्तान: अफगान शरणार्थीहरूलाई ‘राजनीतिक उपकरण’ को रूपमा प्रयोग नगर्न तालिबानको आह्वान
  • २०८० कार्तिक १९, आईतवार २०:१४
  • In "BannerNews"
  • अफगानिस्तान-पाकिस्तान सीमामा तनाव, इस्लामावादलाई तालिबानको चेतावनी
  • २०८० कार्तिक १९, आईतवार २०:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

नेपालमा टिकटकको दुरुपयोग रोक्न सरकारले थाले पहल

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

ग्यालप सर्वेक्षणले देखाएको 'पाकिस्तानी सेनाको प्रशंसा' भ्रामक र गलत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version