• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायल र हमासबी युद्धविराम, १५ महिनाको युद्धमा ४६ हजार मानिसले ज्यान गुमाए


इजरायल र हमासबी युद्धविराम, १५ महिनाको युद्धमा ४६ हजार मानिसले ज्यान गुमाए

एजेन्सी-
काठमाडौं । 
१५ महिनासम्म चलेको रक्तपातपूर्ण संघर्षमा ४६ हजार मानिसको ज्यान गुमेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन्। ६ साता लामो यो युद्धविराम आइतबारदेखि कार्यान्वयनमा आउनेछ।

सम्झौताको पहिलो चरणमा इजरायलमा रहेका केही बन्धकहरूलाई हमासले रिहा गर्नेछ। त्यसको बदलामा इजरायलले प्यालेस्टिनी बन्धकहरूलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्ध क्षेत्रबाट फिर्ता हुनेछ। युद्धविरामको पालना सुनिश्चित गर्न यो अवधिमा वार्ता पनि जारी रहनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरूले युद्धविरामको विरोध गरे पनि संयुक्त राष्ट्रसंघ, अमेरिका, कतार, र इजिप्टजस्ता देशहरूले यो सम्झौताको स्वागत गरेका छन्।

सम्झौताले लाखौं विस्थापित गाजावासीलाई आफ्ना घर फर्कने अनुमति दिनेछ भने बन्धकहरूको सुरक्षित रिहाइको आशा जगाएको छ।

इजरायल र हमासबीचको यो युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो। हमास लडाकुहरू गाजाबाट इजरायलमा प्रवेश गरेर आक्रमण गर्दा १० नेपाली विद्यार्थी सहित १,२०० मानिसको ज्यान गएको थियो। हमासले नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएको थियो।

यो आक्रमणपछि इजरायलले हमासविरुद्ध हवाई र स्थल दुवैतर्फबाट जवाफी कारबाही सुरु गरेको थियो। १५ महिनासम्म चलेको यस संघर्षमा ४६ हजार मानिसले ज्यान गुमाएका छन्।

युद्धविरामको सहमतिले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना र मानवीय राहत पु¥याउने आशा जागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायल र इरान पूर्ण युद्धविरामको निम्ति सहमत भएको ट्रम्पको दाबी
  • २०८१ माघ ३, बिहीबार २०:०५
  • In "BannerNews"
  • गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध
  • २०८१ माघ ३, बिहीबार २०:०५
  • In "BannerNews"
  • हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन
  • २०८१ माघ ३, बिहीबार २०:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

Next Post

जनकपुर आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, एकको मृत्यु, १२ घाइते

दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

मेयरले दमन गरेको भन्दै स्थानीय तोडफोडमा उत्रिएपछि गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version