No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धरौटी बुझाएर थुनामुक्त भए रवि

धरौटी बुझाएर थुनामुक्त भए रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। आदेशलगत्तै धरौटीवापत लामिछानेले ६० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको पाइएको छ।

अदालतले उक्त मुद्दामा लामिछाने अहिले नै कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएको भन्दै धरौटी माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

Next Post
बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ

बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ

भित्रियो नयाँ मौसमी प्रणाली, कस्तो रहला देशभरको मौसम?

भित्रियो नयाँ मौसमी प्रणाली, कस्तो रहला देशभरको मौसम?

माघे संक्रान्ति विशेषः लायन्स क्लब अफ लहान फूलबारीद्वारा नि:शुल्क चिया र कपडा वितरण

माघे संक्रान्ति विशेषः लायन्स क्लब अफ लहान फूलबारीद्वारा नि:शुल्क चिया र कपडा वितरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .