• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?


लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ । आगलागीले धेरै क्षेत्रलाई जलाएको छ ।

अमेरिकी अधिकारीका अनुसार आगलागीका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । लस एन्जलसका पलिसेडेस, ईटन, हर्स्ट, लिडिया र केनेथ क्षेत्रहरूमा यो आगो फैलिएको छ ।

यी पाँच क्षेत्रमध्ये सबैभन्दा बढी आगो पलिसेडेसमा फैलिएको छ । प्यासिफिक पलिसेडेसमा भएको आगलागीबाट करिब २० हजार एकड क्षेत्र प्रभावित भएको छ । अहिलेसम्म ६ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।

इटनमा लागेको आगलागीका कारण अल्टाडेना र पासाडेनामा करिब १४ हजार एकड क्षेत्र जलेको छ । यहाँको आगो एक प्रतिशत पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो फैलिएको पाँच क्षेत्रमध्ये केनेथ सबैभन्दा नयाँ हो। क्यालिफोर्नियाको वेस्ट हिल्सस्थित लस एन्जलस र भेन्चुरा काउन्टीको ९६० एकड क्षेत्र आगलागीबाट प्रभावित भएको छ । आगो एक प्रतिशत पनि नियन्त्रणमा आउन सकेको छैन ।

अग्नी नियन्त्रकहरूले सिलमार, हर्स्टमा ७०० एकडमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। हालसम्म १० प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

फायर फाइटरहरूले लिडियामा ६० प्रतिशत आगो नियन्त्रणमा लिएका छन्। यहाँ एक्टन सहरमा करिब ४०० एकड क्षेत्र आगलागीबाट प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
  • २०८१ पुष २७, शनिबार १९:३९
  • In "लुम्बिनी प्रदेश"
  • नर्सिङ होममा आगलागी हुँदा जलेर २० जनाको मृत्यु
  • २०८१ पुष २७, शनिबार १९:३९
  • In "BannerNews"
  • बाराको आरती वनस्पति उद्योगमा आगलागी, साढे १५ घण्टापछि आगो नियन्त्रणमा
  • २०८१ पुष २७, शनिबार १९:३९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version