• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान


कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान

कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर जग्गा लिलाम गरेको भन्दै ऋणी किसान रामचन्द्र यादव सडकमै सुतेर आन्दोलन थालेका छन् । उनलाई साथ दिन अन्य स्थानीय किसानहरु पनि आन्दोलनमा उत्रेका छन् । उनीहरुले लहानस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेका थिए ।

त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति तनावग्रस्त बनेको थियो । झडपमा दर्जनभन्दा बढी प्रदर्शनकारी र १० भन्दा बढी प्रहरी घाइते भएका छन्।

सिराहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र ४ राउन्ड हवाई फायर गरेको थियो। हाल परिस्थिति सामान्य भएको प्रहरीले जानकारी दिएको छ। त्यस क्रममा प्रहरीले सडकमा सुतेका किसान रामचन्द्र यादवलाई प्रहरीले घसारेका थिए ।

यादवको जग्गा लिलाम प्रकरणबाट सुरु भएको हो । यादवले लहान नगरपालिका वडा नं. २ मा पर्ने ७ धुर जग्गा धितो राखेर २०७७ साल फागुन १५ गते कृषि विकास बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएका थिए। रामचन्द्रका अनुसार, उनले यसअघि नै किस्ताबन्दीमा १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिर्दै आएका थिए। तर, बाँकी रकम चुक्ता गर्न नसकेको भन्दै बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढाएको थियो।

स्थानीयहरूका अनुसार बैंकले कानूनी प्रक्रिया नपु¥याई बलपूर्वक लिलाम गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्वोच्च अदालतको फैसला विपरित मुख्यमन्त्रीको दबाबमा आफनै घरमा लगाएको ताला प्रहरीले फुटाए
  • २०८१ पुष २६, शुक्रबार २०:०५
  • In "BannerNews"
  • भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ
  • २०८१ पुष २६, शुक्रबार २०:०५
  • In "अन्तराष्ट्रिय"
  • एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते
  • २०८१ पुष २६, शुक्रबार २०:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Next Post

जनमतको चाहना सरकार ढालोस्, काँग्रेस चान्छ आफै छाडोस्

संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version