• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो। प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्। त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए।

आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते
  • २०८२ चैत्र १४, शनिबार १९:०१
  • In "BannerNews"
  • एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
  • २०८२ चैत्र १४, शनिबार १९:०१
  • In "देश"
  • रामकुमारी झाँक्री पक्राउ
  • २०८२ चैत्र १४, शनिबार १९:०१
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

विभिन्न देशका प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

बलात्कार आरोपमा एमालेका पूर्वसभासद पक्राउ

Next Post

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

सिंहदरबार गेट पुगेका एमाले कार्यकर्ता सुरक्षाकर्मीले लखेट्यो

विभिन्न देशका प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

बलात्कार आरोपमा एमालेका पूर्वसभासद पक्राउ

ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बालुवाटार प्रवेश

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version