No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिडिओ अनुगमन

सिडिओ अनुगमन

काठमाडौँ : सरकारले सवै प्रकारका यात्रुबहाक सवारी साधानमा पूर्णक्षमतामा यात्रुराखि सञ्चालन गर्न पाउने निर्णय गरेसंगै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले काठमाडौंको कोटेश्वर गौशला लगाएतका क्षेत्रमा सार्वजनिक यातायातमा रहेका यात्रु तथा चालकहरुले स्वास्थ्य मापदण्ड पालनाका बारेमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माक्स नलगाइन सार्वजनिक यातायातको प्रयोग गर्नेलाई रु एक सय जरिवाना पनि गरिएको थियो । त्यस्तै यात्रुबाट तोकेभन्दा बढि भाडा लिने सवारी साधानलाई पनि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासनिक अधिकृत बिष्णुराज बेल्वासेले जानकारी दिनुभयो । अनुगमनका क्रममा कोटेश्वरमा रहेको बस काउन्टरमा यात्रुको अवस्था, भाडा दर लगाएतका बारेमा जानकारी लिइएको उहाले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/10/CDO-aanuygaman.mp4

चाडवाडमा हुनसक्ने ठगीका साथै कोरोना महामारीमा जनताको जिवनयापनलाई सहज बनाउनका लागि निरन्तर अनुगमन गरिने प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

Next Post
दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण

प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण

भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा

भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .