No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज

नयाँ दिल्ली। पूर्व प्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज हुँदैछ। भारतको गृह मन्त्रालयका अनुसार शनिबार अर्थात २८ डिसेम्बर २०२४मा दिल्लीको निगमबोध घाटमा बिहान ११ः ४५ बजे उनको अन्तिम संस्कार गरिने छ।

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन्।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन्।

उता, पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ। यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ। यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

Next Post
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

सहभागितामा युवा र पुराना स्वयंसेवकहरूको उत्साह

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, लहानमा लायन्स क्लबको सराहनीय पहल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .