No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेले भीम रावललाई पार्टीबाट हटायो

एमालेले भीम रावललाई पार्टीबाट हटायो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाउने निर्णय गरेकाे छ। बुधबार बसेकाे सचिवालय बैठकले नेता  रावललाई संगठित सदस्य समेतबाट हटाउने निर्णय गरेको हाे।

उनलाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको हाे।

रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो।

यसैगरी बैठकले  केन्द्रीय कमिटीको बैठक पुसमा हुने भएको छ।

बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुने बताइएको छ। सोही बैठकमा पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।

मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेपछि केन्द्रीय समिति बैठकमा त्यसको समीक्षा हुने भएको हो। एमालेले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

Next Post
पाकिस्तानको हवाई आक्रमणमा अफगानिस्तानमा धेरैको मृत्यु

अमेरिकी प्रतिबन्धपछि पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘आणविक कार्यक्रममा कुनै सम्झौता हुँदैन’

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .