• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीमा डाकाले गरे एक वृद्धको हत्या, घरमा लुटपाट


बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

महतरीमा डाकाको समूहले एकजना वृद्धको हत्या गरेको छ । महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको आज बिहान डाका समूहले हत्या गरेको हो ।

हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

उनका अनुसार आज बिहान ४ बजेको समयमा ७÷८जनाको संख्यामा आएका लुटेरा समूहले झको हत्या गरेर घरमा लुटपाट गरेका हुन् ।

डाकाले घरमा रहेको मङ्गलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेका छन् ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झा पूर्व गाविस सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा
  • २०८१ पुष ६, शनिबार २१:१८
  • In "मधेश प्रदेश"
  • कुरुर तालिबान : ८ महिने गर्भवती महिलाकाे गाेली हानी हत्या
  • २०८१ पुष ६, शनिबार २१:१८
  • In "अन्तराष्ट्रिय"
  • महोत्तरीमा सुतिरहेकै स्थानमा महिलाको हथौडा प्रहार गरी हत्या
  • २०८१ पुष ६, शनिबार २१:१८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

Next Post

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा हिंसा: राष्ट्रिय एकता अभियानले कडा प्रतिक्रिया जनायो

काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

अमेरिकाले सिरियाका नयाँ नेतामाथि राखिएको १० मिलियन डलर टाउकोको मूल्य हटायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version