• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाहपञ्चमीको चौथोदिन तिल्कोत्सव सम्पन्न


विवाहपञ्चमीको चौथोदिन तिल्कोत्सव सम्पन्न

सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । तिल्कोत्सवमा सम्धी मिलन पनि हुने गर्छ ।

जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अर्थाता राजा जनकको प्रतिकात्मक रुपमा मन्दिरका महन्त सहमहन्त रामरोशन दास र रामका बुबा अर्थात राजा दशरथको पिताको प्रतिकात्मक रुप राममन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको हो ।

राम मन्दिरमा महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

आज पनि हजारौंको संख्यामा तिलकोत्सव कार्यक्रममा साधुशन्त भक्तजनको सहभागिता थियो ।
चिलकोत्सवमा नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि, काँग्रेस प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव लगायत पनि सहभागी थिए ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन मंगलबार बाह्रविघा मैदानमा धनुष यज्ञ मनाइएको थियो ।

भोलि पाँचौ दिन बिहीबार राम र जानकीको मटकोर, मुख्यदिन शुक्रबार जानकी र भगवान रामको विवाह र शनिबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने छ ।
यसअघि आइतबार नगरदर्शन, सोमबार फूलबारी लिला गरिएको थियो । यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोेध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव मनाइँदै
  • २०८१ मंसिर २०, बिहीबार २१:३४
  • In "BannerNews"
  • विवाहपञ्चमीको पाचौं दिन आज रामसीताको मटकोर मनाइँदै, भोलि विवाह
  • २०८१ मंसिर २०, बिहीबार २१:३४
  • In "BannerNews"
  • विवाहपञ्चमी : आज धनुष यज्ञ सम्पन्न, भोलि तिल्कोत्सव
  • २०८१ मंसिर २०, बिहीबार २१:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

लहानमा खेलप्रतिको उत्साहजनक सहभागिता नेपाल पत्रकार महासंघको सान्दार जित

कष्टकर जिबन बिताउदै आएका सिरहाका १०० जनालाई फाउन्डेसनद्वारा व्हीलचेयर सहारा

महिला कृषकहरूको समस्या सार्वजनिक मञ्चमा उठान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version