• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाहपञ्चमी : आज धनुष यज्ञ सम्पन्न, भोलि तिल्कोत्सव


विवाहपञ्चमी : आज धनुष यज्ञ सम्पन्न, भोलि तिल्कोत्सव

काठमाडौं । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज (आइतवार) धनुषयज्ञ सम्पन्न भएको छ ।

जानकी मन्दिर परिसरमा आयोजना गरिएको धनुष यज्ञमा रामको प्रतिक बनाइएका बालकले धनुषमा प्रत्याञ्जा चढाउँदै भाचेका छन् ।

त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।

धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुक्रा भएको थियो। त्यस पश्चात मात्रै माता सीताको विवाह भगवानसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ।

जानकी मन्दिरको परिसरमा धनुष यज्ञ विधि सम्पन्न गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ।

चौथो दिन भोलि सोमबार तिल्कोत्सव हुने छ । यस्तै मंसिर २१ गते मटकोर रहेको छ भने मंसिर २२ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । मंसिर २३ रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै
  • २०७८ मंसिर १९, आईतवार २२:१२
  • In "धर्म-संस्कृतिक"
  • विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जानकीको मटकोर
  • २०७८ मंसिर १९, आईतवार २२:१२
  • In "BannerNews"
  • विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न
  • २०७८ मंसिर १९, आईतवार २२:१२
  • In "धर्म-संस्कृतिक"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव

ब्लड प्रेसर नाप्ने पहिलाे स्मार्टवाच ल्याउँदै ह्वावे

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version