• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ब्लड प्रेसर नाप्ने पहिलाे स्मार्टवाच ल्याउँदै ह्वावे


ब्लड प्रेसर नाप्ने पहिलाे स्मार्टवाच ल्याउँदै ह्वावे

काठमाडौं । ह्वावेले आउँदो डिसेम्बर २३ तारिखमा ब्लड प्रेसर मापन गर्नसक्ने कम्पनीको पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । ‘ह्वावे वाच डी’ नामक उक्त स्मार्टवाच कम्पनीले विशेष कार्यक्रमका बीच सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यसका साथै उक्त कार्यक्रममार्फत कम्पनीले फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गर्नसक्ने चर्चा छ, जसको नाम ‘मेट भी’ हुने अनुमान गरिएको छ ।

साथै कम्पनीकाे ल्यापटपसमेत सोही कार्यक्रममार्फत सार्वजनिक हुनसक्ने छ ।

प्राप्त जानकारी अनुसार कम्पनीले यी उत्पादनमध्ये धेरैजसो पहिलो पटक चिनियाँ बजारमा मात्रै उपलब्ध गराउने छ ।

तर, स्मार्टवाच भने विश्व बजारमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि
  • २०७८ मंसिर १९, आईतवार २२:४६
  • In "सूचना-प्रविधि"
  • अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी
  • २०७८ मंसिर १९, आईतवार २२:४६
  • In "समाचार"
  • एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा
  • २०७८ मंसिर १९, आईतवार २२:४६
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

फाइभजीमा सफल भयो भोडाफोन आइडिया, ४.१ जीबीपीएसको गतिमा चल्यो इन्टरनेट

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version