No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गरिबी निवारण र आर्थिक सशक्तिकरणमा समग्र जनउत्थान केन्द्रको पहल

गरिबी निवारण र आर्थिक सशक्तिकरणमा समग्र जनउत्थान केन्द्रको पहल

सिरहा, धनगढीमाई – समग्र जन उत्थान केन्द्र लहानले धनगढीमाई नगरपालिका क्षेत्रका गरिब, दलित, महिला तथा हिंसा प्रभावित व्यक्तिहरूलाई आर्थिक सशक्तिकरणका लागि बीउ पुजी वितरण गरेको छ। न्यायमा पहुँच अभिवृद्धि (A2J) परियोजना अन्तर्गत समाजमा सीमान्तकृत समूहहरूलाई न्याय र समृद्धिको यात्रामा सहकार्य गर्ने उद्देश्यले रु ५ हजारदेखि ७ हजारसम्मको बीउ पुजी हस्तान्तरण गरिएको हो।
यसपटक धनगढीमाई नगरपालिकाका ७ जना लाभार्थीहरूले यो सहयोग पाएका छन्। परियोजनामा महिला, दलित, गरिब, अपांगता भएका व्यक्ति (PWDs), LGBTQI+ समुदाय, मुसहर, डोम, चमार, मुस्लिम, थारू लगायतका समुदायलाई प्राथमिकता दिइएको छ।
सामाजिक परिचालक प्रतिमा चौधरी र रुपा मण्डलको सहजीकरणमा सञ्चालन भइरहेको यो कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सप्तरीको खडक नगरपालिका र बोदेबरसाईन नगरपालिकामा कार्यान्वित छ। परियोजनाले ३ हजारदेखि १३ हजारसम्मको आर्थिक सहयोगमार्फत लाभार्थीहरूको सामाजिक र आर्थिक स्तर उठाउने उद्देश्य राखेको छ।
सीमान्तकृत समुदायलाई प्राथमिकता
परम्परागत रूपमा बहिष्कृत समुदाय, हिंसा प्रभावित महिला, दलित, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र LGBTQI+ व्यक्तिहरूलाई परियोजनाले कानूनी सहायता, अधिकारको जानकारी, र सरकारी सेवामा पहुँच उपलब्ध गराउँदैछ।
परियोजनाले सरकारी निकाय, नेपाल प्रहरी, न्यायिक समिति, पत्रकार र नागरिक समाजका संगठनहरूसँग सहकार्य गर्दै जवाफदेहीता र क्षमता विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
समग्र जन उत्थान केन्द्रले समाजमा आर्थिक र सामाजिक बहिष्करण झेलिरहेका समुदायको जीवनस्तर सुधार्ने आफ्नो प्रतिबद्धता पुनःप्रस्तुत गर्दै स्थानीय सरकारहरूलाई पनि परियोजनामा सहकार्य गर्न आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
बंगलादेशको अदालतद्वारा इस्कनमाथि प्रतिबन्ध लगाउन अस्वीकार

बंगलादेशको अदालतद्वारा इस्कनमाथि प्रतिबन्ध लगाउन अस्वीकार

पाकिस्तानमा इमरान खानकी पत्नी बुशरा बीबीसहित ३०० जनाविरुद्ध मुद्दा दर्ता

पाकिस्तानमा इमरान खानकी पत्नी बुशरा बीबीसहित ३०० जनाविरुद्ध मुद्दा दर्ता

अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .