No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अदालतको आदेश उल्लंघन: जग्गा विवादमा प्रहरीको असहयोग

अदालतको आदेश उल्लंघन: जग्गा विवादमा प्रहरीको असहयोग

अदालतको आदेश अवज्ञा,पीडितलाई न्यायको खोजी: सचिब घुरन यादव जबर्जस्ति सहि छाप गराएको खुलासा

सिराहा, लहान : २०६७ सालमा अन्जु देवी साह रौनियारले ३० हजार प्रति कठ्ठाको दरले बिन्देश्वरी दास तत्माबाट ७ कठ्ठा ३ धुर जग्गा खरिद गरेकी थिइन्। खरिदपछिको सहमतिअनुसार, केही वर्षका लागि उक्त जग्गा दासलाई वटैयाका रूपमा खनजोत गर्न दिइएको थियो। तर, पछिल्लो समय जग्गाको स्वामित्व र भोगाधिकारमा विवाद चुलिएको छ।
अदालतको आदेश:
उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ साल कात्तिक २५ गते अन्जु देवी साह रौनियारको पक्षमा अन्तरिक आदेश जारी गर्दै, निवेदकका नाममा रहेको कि.नं. १०१२ र १०२७ नम्बरको जग्गामा लगाइएको अन्नबाली जबरजस्ती नकाट्न, निवेदकलाई बाली काट्न दिन, र जग्गा खनजोत गर्न कुनै अवरोध नगर्न निर्देशन दिएको थियो। अदालतले आदेश कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सितापुरलाई समन्वय गर्न समेत निर्देशन दिएको छ।
आदेशको अवज्ञा:
तर, स्थानीय प्रहरी अधिकारीले अदालतको आदेशलाई बेवास्ता गरेको आरोप लगाइएको छ। शनिबार जग्गाधनी रौनियार धान काट्न जाँदा आफूलाई धाकधम्की र दुर्व्यवहार गरिएको उनको भनाइ छ। यसै क्रममा, हातपात समेत भएको बताइएको छ। स्थानीय राम बाबु गुप्ताले घटना पुष्टि गर्दै प्रहरीको उदासीनता देखिएको टिप्पणी गरे।
प्रहरीको भूमिकामाथि प्रश्न:
इलाका प्रहरी चौकी सितापुरका इन्चार्ज अरुण बैठाले कानुनको पालनमा सक्रियता नदेखाएको गुनासो जग्गाधनी रौनियारले गरेकी छिन्। उनले आफ्नै खरिद गरेको जग्गा उपभोग गर्न नपाएको दुःख व्यक्त गर्दै, नेपालको कानुनी व्यवस्था र सुरक्षामा गम्भीर प्रश्न उठाएकी छिन्।
न्यायको खोजी:
न्याय प्राप्त गर्न र कानुनी संरक्षणको माग गर्दै रौनियारले इलाका प्रहरी कार्यालय लहानको सहारा लिएकी छन्। तर, प्रहरी प्रशासनको असहयोगले उनी थप समस्यामा परेकी छिन्। “नेपालमा कानुनले संरक्षण दिन्छ भन्ने विश्वास छ, तर प्रहरीकै उदासीनताले आशंका उत्पन्न गरेको छ,” उनले बताइन्।
स्थानीय प्रतिक्रिया:
घटनाबारे जानकारी गराउँदै स्थानीयले प्रहरी प्रशासनलाई तटस्थ र न्यायोचित भूमिका खेल्न आग्रह गरेका छन्। “प्रहरी कानुनको पालना गराउनुपर्ने हो, तर यहाँ आदेश विपरीतको गतिविधि भइरहेको छ,” गुप्ताले भने।
यो घटना न्याय प्रणाली र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्दै पीडित पक्षका लागि छिटो न्यायको खाँचो औंल्याएको छ।
वाडा नम्बर ६ का सचिब घुरन यादवले जग्गा धनी रौनियारलाई जबर्जस्ती विभिन्न मानसिक दवाब दिई
वाडा भित्र घेरा बन्दी गरी जबर्जस्ति सहि छाप गराएको पीडितले आरोप लगाएका छन्। सचिब यादवले आर्थिक प्रलोभनमा र राजनीति दबाबमा प्रभावित भएर जग्गा धनी रौनियारलाई अफिस भित्रै  घेरा बन्दी गरी जोर जबर्जस्ती सहि छाप गराएको आरोप छन्।पीडितले कानुनी रूपमा वाडा सचिब घुरन यादवलाई कार्वाहीको माग गरेका छन्। अख्तियारको पनि ध्यानाकर्षण होस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

Next Post
लक्ष्मीपुर पतारीको बर्थिङ सेन्टर लथालिङ्ग औषधि अभाव र सेवा स्तरमा गिरावट

लक्ष्मीपुर पतारीको बर्थिङ सेन्टर लथालिङ्ग औषधि अभाव र सेवा स्तरमा गिरावट

श्रीमती र ३ वर्षीय छोरासहितको परिवारको बिन्ती: आर्थिक सहयोगको अपिल

श्रीमती र ३ वर्षीय छोरासहितको परिवारको बिन्ती: आर्थिक सहयोगको अपिल

महिला अधिकारका लागि संघर्षरत महिलाहरूले साझा गरे पीडा र अनुभव

महिला अधिकारका लागि संघर्षरत महिलाहरूले साझा गरे पीडा र अनुभव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .