• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकाकी पहिलो ट्रान्सजेन्डर सांसदले शौचालय प्रयोग गर्ने विषयमा विवाद


अमेरिकाकी पहिलो ट्रान्सजेन्डर सांसदले शौचालय प्रयोग गर्ने विषयमा विवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई पराजित गरेका छन् । उनी देशको आगामी राष्ट्रपतिको सपथ लिन तयार छन् । यो निर्वाचनमा अर्को पनि इतिहास रचिएको छ । पहिलो पटक तेस्रोलिङ्गी उम्मेदवार सांसद चुनिएकी छिन् । तर उनको लैंगिकताले नयाँ विवादलाई जन्म दिएको छ ।

डेमोक्र्याट सारा म्याकब्राइड नामकी एक ट्रान्सजेन्डर महिला पहिलो पटक अमेरिकी संसदमा पुगेकी छन् । सारा पुरुषका रूपमा जन्मेकी थिइन् तर अहिले उनी ट्रान्सजेन्डर महिला भइन् । उनी डेलावेयरबाट संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी हुन् ।

रिपब्लिकन पार्टीकी सांसद न्यान्सी मेसले सारा म्याकब्राइडले संसदमा महिला शौचालय प्रयोग गरेकोमा आपत्ति जनाएकी थिइन् । उनले सारालाई महिला शौचालय प्रयोग गर्न नदिने बताएकी थिइन् ।

न्यान्सी मेसले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पनि यस सम्बन्धमा प्रस्ताव ल्याएकी छिन् । दुई पृष्ठको यो प्रस्तावमा संसदका सदस्य, संसदका पदाधिकारी र कर्मचारीले आफ्नो मौलिक लिंग (उनी जन्मेको लिंग) बाहेक अन्य शौचालय प्रयोग गर्न नपाउने व्यवस्था छ।

यो प्रस्तावमा महिलाको शौचालय, लकर रुम र चेन्जिङ रुममा पुरुषका रूपमा जन्मिएका व्यक्तिलाई अनुमति दिँदा महिलाको सुरक्षा र मर्यादामा आँच आउन सक्ने उल्लेख छ । उनले सारा म्याकब्राइड पुरुषको रूपमा जन्मिएको हुँदा उनलाई यो अनुमति दिन नसकिने बताइन् ।

यस सम्पूर्ण विषयमा साराले यो वास्तविक मुद्दाबाट ध्यान हटाउन दक्षिणपन्थी नेताहरूको षड्यन्त्र भएको बताइन् । अमेरिकी नागरिकहरूले दिनहुँ सामना गरिरहेका समस्याहरूको तिनीहरूसँग कुनै समाधान नभएको उनले बताइन् ।

अमेरिकी तल्लो सदनका सभामुख माइक जोन्सनले संसदमा तेस्रोलिङ्गी महिलालाई महिला शौचालय प्रयोग गर्न प्रतिबन्ध लगाउने योजनालाई समर्थन गरेका छन्। जोनसनले विज्ञप्तिमा महिलाका लागि स्पेस निकै महत्त्वपूर्ण रहेको बताएका छन् । यो प्रतिबन्ध क्यापिटल हिल र संसदसँग सम्बन्धित भवनमा कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त
  • २०८१ मंसिर ८, शनिबार २०:३९
  • In "BannerNews"
  • मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !
  • २०८१ मंसिर ८, शनिबार २०:३९
  • In "BannerNews"
  • लहानमा रमाउदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
  • २०८१ मंसिर ८, शनिबार २०:३९
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै थिएन : कीम

पाकिस्तानमा यात्रुवाहक गाडीमा आतंककारीले गोली चलाउँदा ५० जनाको मृत्यु

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version