No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

माइतीघरमा प्रहरी र सहकारीपीडितबीच कसरी बन्यो झडपको स्थिति?

काठमाडौं । आजभोली सहकारी पीडित दिनहुँ जसो देशका विभिन्न भूभागमा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका भेटिन्छन्। दु:ख गरेर थोरै थोरै गर्दै सहकारीमा जम्मा गरेको रकम ठगहरूले झ्वाम पारिदिएपछि न्याएको माग गर्दै उनीहरू सडक आन्दोलनको सहारा लिन बाध्य बनेका हुन्।

बुधबार दिउँसो काठमाडौंको माइतीघरमा पनि त्यस्तै दृष्य देखियो। न्याय नपाएकाहरू आफ्नो आवाज छेवैमा रहेको सिंहदरबारसम्म पुर्‍याउन माइतीघरमै आन्दोलनको सहारा लिने गर्छन्।

बुधबार मध्यान्न थापाथलीबाट न्याएको माग गर्द सहकारी पीडित माइतीघरतर्फ नाराबाजीसहित आइरहेका थिए।

जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोक्यो। आक्रोसित भीड सम्हालिने मुडमै थिएन। उनीहरू प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजे। स्थिति तनावग्रस्त बन्यो।

प्रदर्शनकारीलाई बानेश्वरतर्फ अघि बढ्न रोक्न खोजेपछि उनहरूले प्रहरीमाथि ढुंगामुडा प्रहार गरे। प्रहरीले प्रतिकार गर्दै लाठीचार्ज गर्‍यो। र, त्यस क्रममा तीन जना प्रदर्शनकारी घाइते भए।

प्रहरीको लाठीचार्जबाट एक जनाको टाउको फुटेको छ। निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।

गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए। उनहरूले आफूहरूको डुबेको रकम फिर्ताको माग गरिरहेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी

इजरायल र हमासबीचको मध्यस्थताबाट कतार बाहिरियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .