• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी


सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी

संजय यादव, १ कार्तिक
गोलबजार, सिरहा
सिरहाको बरियारपट्टी गाँउपालिकाका अध्यक्ष संतोष कुमार महतोले एकलौटी गाँउ परिषद गर्न लागेको र ततकाल स्थगन गर्न भन्दै असन्तुष्ट पक्षले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गाँउपालिकाका उपाध्यक्ष रेखा कुमारी यादवको अगुवाईमा वडा नं १ का वडा अध्यक्ष नेवालाल यादव, वार्ड नं ४ का वडा अध्यक्ष नवीन यादव सहितको असन्तुष्ट पक्षले कार्यालयका तालाबन्दी गरेको छ । योजना छनौट गर्दा एकलौटी र आफु खुशी योजना छनौट गरेको, आर्थिक पारदर्शीता नगरेको, छलफल गरी परिषदको मिति तय गर्नुपर्ने जस्ता कुरा राखी कार्यालयमा तालाबन्दी गरेको असन्तुष्ट पक्षका एक वडा अध्यक्षले बताए ।

यता गाँउपालिका अध्यक्ष महतोले परिषदको मिति पनि आईतबारको लागि तय भईसकेको अबस्थामा केही सिमित ब्यक्तिले बिना कारण असफल पार्ने उद्धेश्यले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष महतोले बताए । अध्यक्ष महतोले भने, ५ वटा वार्ड रहेको गाँउपालिकामा २ वटा वार्डका अध्यक्ष र गाँउपालिका उपाध्यक्षले केही जानकारी नैनगरिकन असन्तुष्ट जनाएको र आफुले छलफलको माध्यमबाट नै निकास निकाल्ने बताए । परिषद नभएकै कारण गाँउपालिका अन्र्तगतका कुनै पनि कर्मचारीले तलब खान नपाएको समेत अध्यक्ष महतोले बताए । तलब नपाएको कारण कर्मचारीहरु पनि आन्दोलनमा आउन सक्ने र यसको जिम्मेबारी उनीहरुले नै लिनुपर्ने बताए । अध्यक्ष महतोले थपे, सबै मिलि सौर्हाद्रपूर्ण बातावरणमा परिषद गराउन सहयोग गर्न पनि आहवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यक्ष अन्सारीलाई पुनः चेतावनी: बजेट सार्वजनिकमा ढिलाइ सह्य नहुने
  • २०७७ कार्तिक १, शनिबार २१:०५
  • In "मधेश प्रदेश"
  • धनौजी ३ का वडाध्यक्षमाथि व्यापक भ्रष्टाचारको आरोप, वडाकार्यालयमा तालाबन्दी
  • २०७७ कार्तिक १, शनिबार २१:०५
  • In "देश"
  • आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव
  • २०७७ कार्तिक १, शनिबार २१:०५
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

बिहार चुनाव में हाहाकार

कोभिड-१९ महामारीको बीचमा चीनको विश्‍वव्यापी प्रतिष्ठामा धक्का !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version