No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्पेनका राजा फिलिपको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने निर्णय ‘गलत’ भएको नेताहरूको टिप्पणी

काठमाडौं । स्पेनको बाढी प्रभावित भ्यालेन्सिया क्षेत्रको भ्रमण गरेका राजा फिलिपले आम नागरिकको चर्को विरोधको सामना गर्नु परेको छ । आम नागरिकले उनीहरूमाथि माटो हाने र ‘आउन ढिलो गरेको ’ भने ।

यसपछि भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताए ।

बोर्डेराले बीबीसीलाई भने – अधिकारीहरूले “कुनै पनि चेतावनी सुनेनन्,” राष्ट्रिय सरकारको प्रतिक्रिया पनि “संदिग्ध छ।”

उनले भने, ‘जनताहरु आक्रोशित हुनु स्वभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु स्वभाविक हो ।’

स्पेनका राजा फिलिपलाई भ्यालेन्सियाको भग्नावशेषले भरिएको सडकबाट हिँड्दा आक्रोशित मानिसहरू र स्वयंसेवकहरूले नारा लगाएर र माटो फ्याँकेर स्वागत गरे।

राजा फिलिपको भ्रमण यस्तो समयमा आएको हो जब भ्यालेन्सियाको प्रान्तीय सरकार भारी वर्षा र परिणामस्वरूप बाढीको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ।

बेपत्ताको संख्याबारे सोधिएको प्रश्नको जवाफमा स्पेनका मन्त्री एन्जल भिक्टर टोरेसले अहिले नै भन्न गाह्रो भएको बताए ।

“हामीले यी तथ्याङ्कहरू अहिले नै दिन सम्भव छैन। यो स्पष्ट छ कि मृत्युको संख्या धेरै बढी छ,” उनले म्याड्रिडमा पत्रकार सम्मेलनमा भने।

स्पेनमा सोमबार आएको बाढीमा २१० जनाभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ व्यक्ति अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

लोक आस्थाको महा महापर्व छठ सुरु, आज नहाय खाय

चित्रगुप्त पूजामा प्रयोग गरिएको कलम एक लाखमा बिक्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .