No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल र भारतमा बाढीबाट जोगिने उपाय खोज्नु पर्नेमा वक्ताहरुको जोड

नेपाल र भारतमा बाढीबाट जोगिने उपाय खोज्नु पर्नेमा वक्ताहरुको जोड

नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा बाढी पीडितहरूका लागि “आर, और पार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले चुरे दोहनका कारण पहाडमा पानी नरोकिएर अत्यधिक चापले नेपाल र भारत दुवैतर्फ क्षति पु¥याइरहेको बताए । उनले नेपाल सरकारले वर्षायामभन्दा पहिले नै भारतसँग समन्वय गरी बाढी नियन्त्रणका लागि संयुक्त प्रयास गर्न अनुरोध गरे ।

उनले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘सीमावारिपारि बस्नेहरूले आपद् विपद्को समयमा एकअर्कालाई सधैं सहयोग गरेका छन् ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले नेपालमा हरेक विपद्को समयमा भारत सरकार पहिलो सहयोगीको भूमिकामा रहेको बताए । तर नेपाल सरकारका केही व्यक्तिहरूले भारतलाई गाली गरेर ठूलो नेता बन्ने होड चलाएको उनले टिप्पणी गरे ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको दोहनले यस्ता विपत्तिहरू निम्त्याएको बताए । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले बारम्बार सरकार परिवर्तन हुँदा प्रभावकारी व्यवस्थापन हुन नसकेको टिप्पणी गरे । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले दुवै देशले बाढी नियन्त्रणका लागि विनियोजित बजेटको सदुपयोग गरे बाढीको क्षति न्यूनीकरण गर्न सकिने बताए ।

चुरे अभियानी दीपक यादवले चिनियाँ कम्पनीहरूले खुट्टी खोलामा ४०–५० फिटसम्म खाल्डो खनी मुहान नै परिवर्तन गराएकोप्रति आक्रोश व्यक्त गरे ।

हिन्दी अभियानी रमण पाण्डेले चिनियाँहरू सडक निर्माणको नाममा पहाड र खोला उत्खनन गरिरहेको भन्दै यसलाई दुश्मनजस्तो व्यवहारको रूपमा बुझ्नुपर्ने धारणा राखे । वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले खोला नाला र अतिक्रमणको समुचित व्यवस्थापन नहुनु नै बाढी र पहिरोको प्रमुख कारण रहेको बताए ।

भारतीय कम्युनिस्ट पार्टी (माले) का नेता भूषण सिंहले जयनगरतर्फको नदीमा बालुवा उत्खननको उचित स्तर नहुँदा जलस्तर बढेको बताए । बाढी विज्ञ रत्नेश्वर लाल कर्णले नेपालका सातमध्ये छ प्रदेश बाढीबाट प्रभावित रहेको र बाढीको समाधानका उपाय खोज्नुपर्नेमा जोड दिए ।

भारतीय पत्रकार ललित झाले समस्या हाम्रो भएकोले समाधान पनि हामीले नै खोज्नुपर्ने बताए । उनले पश्चिमी विकास मोडेलमा पहाड काटेर सडक निर्माण र चुरे दोहनलाई बाढीको मुख्य कारण ठहर गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, संजय सिंह, विनोद ठाकुर, सन्तोष लाल कर्ण, प्राध्यापक डा. बिरेन्द्र लाल कर्ण, प्राध्यापक इश्वर कान्त झालगायतले मन्तव्य व्यक्त गरे । शिव शंकर साह हिराले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय मुक्ति क्रान्तिका नेता संजय चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .