• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको सांघाईमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु १५ जना घाइते


चीनको सांघाईमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु १५ जना घाइते

काठमाडौं । सांघाईको वालमार्ट सुपरमार्केटमा सोमबार राति भएको छुरा प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

चिनियाँ प्रहरीले घटनास्थलबाट लिन नामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

व्यक्तिले सांघाई आएर व्यक्तिगत आर्थिक कारणले रिस उठाएर उक्त घटना गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको छ ।

यो घटना साङ्जाङस्थित एक सपिङ मलमा भएको हो ।

घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी व्यक्तिलाई गम्भीर चोटपटक लागेको छैन र उनीहरु खतरामुक्त रहेको बताइएको छ ।

सी नामका एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, “जताततै रगत थियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्ड, कम्तीमा चारको मृत्यु
  • २०८१ आश्विन १६, बुधबार २१:१३
  • In "BannerNews"
  • साउने सोमवारको दर्शनमा भागदौड मच्चिदाँ ७ को मृत्यु, ३५ घाइते
  • २०८१ आश्विन १६, बुधबार २१:१३
  • In "BannerNews"
  • जर्मनीको जोलिङ्गेनमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु
  • २०८१ आश्विन १६, बुधबार २१:१३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

इजरायलमाथि इरानको मिसाइल आक्रमण

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि तेलको मूल्यमा उछाल

इजरायलमा हमला गरेपछि इरानी जनता उत्सव मनाउँदै गरेका देखिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version