• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लेबनानमा ७० हजारभन्दा बढी मानिस विस्थापित भएर शरणार्थी शिविरमा पुगे


लेबनानमा ७० हजारभन्दा बढी मानिस विस्थापित भएर शरणार्थी शिविरमा पुगे

काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वका कारण ७० हजारभन्दा बढी विस्थापित व्यक्तिहरू पाँच सयभन्दा बढी शरणार्थी शिविरमा बस्दै आएका लेबनानका आन्तरिक मामिला मन्त्री बसम मावलावीले बेरुतमा पत्रकारहरूलाई बताएका छन् ।

संयुक्त राष्ट्रसंघले सोमबारदेखि लेबनानमा ९० हजारभन्दा बढी मानिस विस्थापित भएको अनुमान गरेको छ ।

लेबनानका आन्तरिक मन्त्री बसम मावलावीले विगत तीन दिनमा करिब २७ हजार मानिस लेबनानबाट भागेको बताए । यो संख्यामा कम्तीमा आधा सिरियाली नागरिक छन् जो आधिकारिक सीमा पार गरेर आफ्नो देश फर्किरहेका छन्।

लेबनानको जनसंख्यामा लगभग १.५ मिलियन विस्थापित सिरियाली नागरिकहरू छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा प्रति वर्ग किलोमिटरमा सबैभन्दा धेरै शरणार्थी लेबनानमा छन्।

यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले बेरुतको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा हिजबुल्लाहको वायुसेना इकाईका प्रमुख मारिएको जनाएको छ।

“लडकू विमानहरूले बेरुतमा आक्रमण गरे र मोहम्मद हुसेन सुरूरलाई मारे,” आइडीएफ ले सोशल मिडियामा लेख्यो।

आइडीएफका अनुसार सुरुर सन् १९८० को दशकमा हिजबुल्लाहमा सामेल भएका थिए र इजरायलमा भएका धेरै ड्रोन आक्रमणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लेबनानस्थित शान्ती सेनाको आधार शिविरमा इजरायली सैनिक प्रवेश
  • २०८१ आश्विन ११, शुक्रबार २०:००
  • In "BannerNews"
  • लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता
  • २०८१ आश्विन ११, शुक्रबार २०:००
  • In "अन्तराष्ट्रिय"
  • इजरायलमा आक्रमण गर्ने हिजबुल्लाह समूह को हो ?
  • २०८१ आश्विन ११, शुक्रबार २०:००
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

रूसको आणविक नीति परिवर्तन, अब परमाणु हतियार प्रयोग गर्न सक्ने

चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version