No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एएमसीका दौरान पहिलो पटक नेदरल्याण्ड्सबाट घुँडा प्रत्यारोपण र प्रतिस्थापनको प्रत्यक्ष प्रदर्शन

एएमसीका दौरान पहिलो पटक नेदरल्याण्ड्सबाट घुँडा प्रत्यारोपण र प्रतिस्थापनको प्रत्यक्ष प्रदर्शन

काठमाडौं ।  : एएमसी आयोजनाको उद्देश्य अर्थोपेडिक डाक्टरहरूलाईनवीनतम विश्वस्तरीय प्रविधिबाट बिरामीहरूको उपचार गर्न सक्ने बनाउन उनीहरूको विशेषज्ञता अभिवृद्धि गर्नु हो। हामी अनुप मास्टर्स कोर्स (AMC) मार्फत् अर्थोपेडिक डाक्टरहरूको विशेषज्ञता बढाउन चाहन्छौं ताकि अर्थोपेडिक बिरामीहरूलाई नवीनतम विश्वस्तरीय प्रविधि प्रयोग गरेर उपचार गर्न सकियोस्। एएमसीमा भारत र बिहार लगायत विदेशका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता रहेको थियोजसले एएमसीमा सहभागी चिकित्सकहरुसँग आफ्नो ज्ञान र अनुभवहरू बाँडेका थिए। यसरी एएमसी मार्फत् डाक्टरहरूले आफूलाई अपडेट गरिरहन्छन् र बिरामीहरूले पनि यसको प्रत्यक्ष लाभ प्राप्त गर्दछन्। एएमसीकादौरान पहिलो पटक गोलिगाँठा र खुट्टाको शल्यक्रिया तथा प्रत्यारोपण एवम् प्रतिस्थापनको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। यस पटकको एएमसी२१ र २२ सेप्टेम्बरसम्म पटनाको होटल मौर्यामा आयोजना गरिएको थियो। २२ सेप्टेम्बर आइतबारको दिन एएमसीको समापन समारोहमा देशमै पहिलो पटक रोबोटिक शल्यक्रिया सुरु गरेका अनूप इन्स्टिच्युट अफ अर्थोपेडिक्स पटनाका डा. आशिष सिंहले यी जानकारीहरू गराएका हुन्। उनले यो छैटौं अनुप मास्टर्स कोर्स भएको पनि बताए। एएमसीमा घुँडा, हिप र गोलिगाँठाकाडा. डेनियल पोटर, डा. कप्लेश्वरी शाह (युके) लगायतका २० भन्दा बढी अन्तर्राष्ट्रिय फ्याकल्टीको सहभागिता रहेको थियो। यस क्रममारिलाईभ रोबोटिक सर्जरीमा हिप र घुँडाका प्रक्रियाहरूबारे व्याख्या गरिएको थियो। एएमसीका दौरान हड्डीको क्यान्सर प्रविधि, खुट्टा र घुँडाको हेरचाह, खेलकुदको चोट र काँध प्रतिस्थापनमा समेत बहस र छलफलहरू गरिएका थिए।

देशमै पहिलो पटक अर्थोपेडिक्समा रोबोटिक सर्जरी सुरु गर्नेअनुप सुपर स्पेशलिटीका प्रमुख डा. आशिष सिंहबाट उपचारगराउन विदेशबाट पनि बिरामीहरू आउने गरेका छन्। यहाँ बंगलादेश, भुटान र नेपालबाट अपाङ्गता भएका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा ४० देखि ५० प्रतिशत कम खर्च हुनेडा. सिंहले बताए। यहाँ उपचार पाएपछि बिरामीहरू निकै खुसी र सन्तुष्ट हुने गरेका छन्। सुरु सुरुमा उपचारका लागि यहाँ देशभरकाबिरामीहरू मात्रै आउने गरेकोमा अहिले भने विदेशबाट पनि विरामी आउने गरेका छन् र उनीहरूले अन्य मुलुकको तुलनामा यहाँ सस्तो र राम्रोउपचार पाइरहेका छन्। एडिनबर्ग (अमेरिका) बाट रोबोटिक शल्यक्रियाको विशेष तालिम लिएकाडा. सिंहले आफ्नो अनुभवको आधारमा जोर्निका सबैभन्दा कठिन केसहरूमा पनि सफलतापूर्वक शल्यक्रिया गर्ने गर्दछन्।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५-६ जना विपन्न व्यक्तिहरूकोनिःशुल्क शल्यक्रिया गरिएको छ। डा. सिंहले भने,“हामी बिहारलाई विश्वको नक्सामा चिनाउन प्रतिबद्ध छौं र यसमा एएमसी सहयोगी साबित भइरहेको छ। एएमसीमा देश तथा विदेशका ख्यातिप्राप्त फ्याकल्टीहरुको सहभागिता रहेको छ। उनले यो दुई दिने शैक्षिककोर्स भएको समेत बताए। यी दुई दिनमा देश र विदेशका ख्यातिप्राप्त जोर्नी प्रतिस्थापन विशेषज्ञहरूले नयाँ अपडेट र आधुनिक प्रविधिको बारेमा जानकारी दिएका थिए। यो कार्यक्रमको आयोजना बिहारको अर्थोपेडिक्स एसोसिएसनसँगको सहकार्यमा एएमसीले गरेको हो। छैटौं एएमसीको अध्यक्षता डा. आशिष सिंह र शिल्पी सिंहले गरेका थिए। यसको आयोजक समितिमा संरक्षक डा. आर.एन. सिंह, डा. एस.एस. झा, डा. जोन मुखोपाध्याय, डा. (क्याप्टेन) विजय शंकर सिंह, डा. एस.एन. सराफ, डा. विश्वेन्द्र सिन्हा, डा. भरत सिंह र डा. सुधीर माने रहेका थिए। यस्तै कार्यक्रमका सहअध्यक्ष डा. अमुल्य सिंह, डा. अशोककुमार सिंह, डा. पंकज सिंह, डा. राजीव आनन्द, डा. राकेश चौधरी, डा. सुशील कुमार सिंह, प्रा. डा. रितेश रुनु, डा. निशान्त कुमार, डा. के.एस. आनन्द, प्रा. डा. सन्तोष कुमार र डा. भुवन सिंह थिए। विशेष फ्याकल्टीमा डा. ए.के. मानव, डा. अभिषेक दास, डा. अरविन्द प्रसाद गुप्ता र डा. अमृता सिंह पनि थिइन्। यस एएमसीमा कुल १४ वैज्ञानिक सत्रहरू आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
ईडब्लूएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्कोनयाँ विदेशी स्टार खेलाडी

ईडब्लूएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्कोनयाँ विदेशी स्टार खेलाडी

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...