No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लेबनानमा पेजर विस्फोटको कारण के हो ?

लेबनानमा पेजर विस्फोटको कारण के हो ?

काठमाडौं । मंगलबार राजधानी बेरुतसहित लेबनानका धेरै ठाउँमा भएका पेजर विस्फोटमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने २८ सयभन्दा बढी घाइते भएका छन् ।

यद्यपी पेजरमा यी विष्फोट कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन । तर हिजबुल्लाहले यसका लागि इजरायललाई जिम्मेवार ठहराएको छ भने इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

राजधानी बेरुतमा स्थानीय समय अनुसार अपराह्न ४ बजेर ४५ मिनेटमा यी विष्फोट सुरु भएका थिए ।

एक प्रत्यक्षदर्शीले मानिसको गोजीबाट धुवाँ निस्किरहेको देखेको बताए । केहि बुझ्नु अघि, त्यहाँ एक विस्फोट भयो, जसको आवाज बन्दुकको गोली वा पटाका जस्तै थियो।

एक सीसीटीभी भिडियोले पसलमा किनमेल गर्ने व्यक्तिको खल्तीमा राखिएको पेजरमा विस्फोट भएको दृश्य पनि सार्वजनिक गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो पहिलो विष्फोटपछि करिब एक घण्टासम्म शृङ्खलाबद्ध विस्फोटहरू जारी रह्यो।

विज्ञहरूले मंगलबारको विष्फोटमा हिजबुल्लाहलाई आफ्नो सुरक्षा प्रणालीमा ठूलो विश्वास रहेको बताएका छन्। यद्यपि, यी विस्फोटहरू ह्याकिङ वा पेजरको ब्याट्री ओभरहीटका कारण हुन सक्छ।

यद्यपि, केही विशेषज्ञहरूले ब्याट्री ओभरहीटिंगको सम्भावनालाई अस्वीकार गरेका छन्। सीसीटीभीमा देखिएका दृश्यका आधारमा ब्याट्री बढी तातो भएर यस्ता श्रृङ्खलाबद्ध विस्फोट हुन नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
लेबनानमा ३ हजारभन्दा धेरै मानिसको खल्तीमा राखिएका पेजर एकैचोटी कसरी पड्किए ?

लेबननमा पेजर विस्फोटन : कैयौँ मानिसको मृत्यु र सयौँ घाइते, हिज्बुल्लाहले लगायो इजरेललाई दोष

मेलामा महिला नर्तकी नचाउन पाउनुपर्ने भन्दै जनकपुरमा प्रहरी र स्थानीयबासी बिच झडप अवस्था तनावग्रस्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .