No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ईडब्लूएलस् काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त

ईडब्लूएलस् काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त

काठमाडौं, सेप्टेम्बर १४( वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नुअघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्वगरिसकेका भट्ट आगामी सिजनमा स्पाइकर्सलाई सफलता दिलाउन तयार देखिएका छन्।
बलियो रणनीतिक कौशल र बलिया टिमहरू बनाउने क्षमताका लागि परिचितजगदीश भट्ट भलिबलका एक सम्मानित प्रशिक्षक हुन्। एशिया र युरोपका उच्चस्तरीय टिमहरूलाई प्रशिक्षण दिने अनुभव संगालिसकेका भट्ट आफ्नो प्राविधिक विशेषज्ञता र प्रेरक दृष्टिकोणको लागि परिचित छन्। भट्टसँग खेलाडीहरूलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउनेर जुनसुकै प्रतिस्पर्धाका लागिसक्षम टोलीहरू निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ। यसले खुबीले पनि उनलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा स्पाइकर्सको नेतृत्वका लागि सक्षम बनाएको हो। स्पाइकर्समा उनले उषा भण्डारी, कमला पुन,आरती सुवेदी, निशा महर, कोपिला राना, बसन्ती साउदजस्ता उत्कृष्ट अनि प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।
काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले आफ्नोधारणा व्यक्त गर्दै भन्नुभयो,“प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाईसहयोग हुनेछ। वहाँसँग रहेको खेलप्रतिको गहिरो बुझाइ रखेलाडीलाईनिखार्नका लागिचाहिने जोशले हाम्रो टोलीको प्रदर्शनलाई पक्कै पनि उच्च पार्नेछ। उहाँको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीचको सन्तुलनहेर्न पनि हामी उत्सुक छौं।”
आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दैप्रशिक्षक जगदिश भट्टले भने,“काठमाडौं स्पाइकर्सको यो नयाँ जिम्मेवारी निभाउन पाउँदा म उत्साहित छु। यो टिम सम्भावनाले भरिएको छर म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफहरू दुवैसँग मिलेर काम गर्न तत्पर छु। एभरेष्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च होर यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु।ू
जगदिश भट्ट मुख्य प्रशिक्षक बनेसँगै काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिगको पहिलो सिजनका लागिउत्साहित छ। वहाँको मार्गदर्शनले टिमलाई अझ राम्रो प्रदर्शन गर्न र आफ्ना फ्यानहरूलाई सम्झनलायकअनुभवहरू प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

सीके राउतले श्रीमतीविरुद्ध हाले सम्बन्धबिच्छेद मुद्दा

साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या

साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या

प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

भदौ ३१ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .