• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारमा पनि डा.केसीको समर्थनमा युवाहरुद्धारा भोक अनशन


गोलबजारमा पनि डा.केसीको समर्थनमा युवाहरुद्धारा भोक अनशन

संजय यादव, २४ आश्विन,
गोलबजार, सिरहा
सिरहामा पनि अनशनरत डा. गोबिन्द केसीको समर्थनमा भोक अनशनमा बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा.केसीको समर्थनमा गोलबजारमा चिन्तनशिल युवाहरु एकदिने अनशनमा बसेका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि दवाव सृजना गराउने उद्धेश्यले उनीहरू एकदिने अनशनमा बसेका हुन् । जिल्लाको बिभिन्न ठाँउको सचेत युवाहरुकोे समूहले गोलबजारस्थित गोलपार्क अगाडी बिभिन्न माँगहरु लेखिएको प्लेकार्ड सहित भोकभोकै अनशनमा छन् । ’मधेश विथ डा. केसी’को नारासहित विहान ६ बजेदेखि शुरु गरिएकोे अनशन बेलुकी ६ बजेसम्म चलेको छ । डा. केसीका माग जायज भएपनि सरकार गैरजिम्मेवार र उदासीन देखिएको भन्दै दवाव सृजना होस् र मधेशबाट एक किसिमको सकारात्मक संदेश जाओस् भन्ने उद्देश्यले अनशन बसेको अनशनरत समूहका युवा नागेश्वर रायको भनाइ छ ।

’डा. केसीका माग जनहितका माग हुन, तसर्थ सरकारले यी मागहरु सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।’ मुलुकमा मधेशलाई हेर्ने दृष्टिकोण फरक भएकाले पनि यस्ता कार्यक्रम गरेर सकारात्मक संदेश दिन चाहेको भोक अनशनमा बसेका अर्का युवा संतोष यादवको भनाई रहेको छ । सरकारले बेवास्ता गरे जनस्तरबाट थेग्न नसक्ने अवस्था सृजना हुनसक्ने यादवले उल्लेख गरे । १९औं पटक अनशनरत डा. केसीको जीवन रक्षा हेतु र माग सम्बोधनका लागि सरकारलाई दवाव बनाउन मधेशका जिल्लासहित अन्य जिल्लाहरुमा समेत यस्ता रचनात्मक कार्यक्रम गर्न अनशनरत युवाहरुकोे आग्रह छ । सरकारले डा. केसीसँग वार्ताका लागि अस्ति भर्खरै वार्ता टोली गठन गरेपनि वार्ताका लागि कुनै ठोस कदम चालिएको छैन । सरकारको उदासीनताले विगत २७ दिनदेखि निरन्तर अनशनमै रहेका डा. केसीको स्वास्थ्य अवस्था पछिल्लो समय नाजुक बन्दै गएको छ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ । यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा आमरण अनशन बसेका चुरे अभियानीको स्वास्थ्य बिग्रियो
  • २०७७ आश्विन २४, शनिबार २१:०९
  • In "देश"
  • आइतबार डा. केसीले १९ औं अनशन तोड्नुभए
  • २०७७ आश्विन २४, शनिबार २१:०९
  • In "देश"
  • डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना
  • २०७७ आश्विन २४, शनिबार २१:०९
  • In "देश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

आइतबार डा. केसीले १९ औं अनशन तोड्नुभए

पत्रकार तथा कर्मचारीहरुले सूचना तथा प्रसारण विभागमा लालटिन बालेर प्रदर्शन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई ज्ञापन पत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version