• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना


डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना

कपिलबस्तु : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोबिन्द केशीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले धर्ना शुरु गरेका छन ।
गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना शुरु गरेका हुन । ‘हामी डाक्टर केसीको साथमा छौँ’ म पनि डाक्टर केसी हो लेखिएका पम्पलेटसहति धर्ना उत्रिएका युवाहरु जिल्लाको चारनम्बर बजार चोकमा अनसन बसेका छन । डा केसीका माग पुरा नभएसम्म प्रत्येक दिन बिहान ८ बजेदखी साझ ५ बजेसम्म धर्नामा बस्ने युवा चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/Kapil-bastu.mp4?_=1

डा.केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाहरुले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउदै राज्यले उहाका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनु पर्ने माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब स्वरुप धर्ना
  • २०७७ आश्विन १३, मंगलवार २०:०६
  • In "मध्य पूर्व"
  • ‘महिला हिंसा गर्ने होसियार ! मौन बस्‍ने सरकार खबरदार !!’
  • २०७७ आश्विन १३, मंगलवार २०:०६
  • In "लुम्बिनी प्रदेश"
  • भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता
  • २०७७ आश्विन १३, मंगलवार २०:०६
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

वैदेशिक लगानी भित्रिन रोक्ने कानूनी उल्झन हटाउन अध्ययन

अदालत बलियो हुँदा शासन शैलीमै फरक पर्दोरहेछ

साढे दुई करोड कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version