• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा खुलेयाम यौनधन्दा डिएसपी किन मौन?


लहानमा खुलेयाम यौनधन्दा डिएसपी किन मौन?

लहान। सिरहाको लहानमा रहेको विभिन्न होटेल एन्ड लँजमा यौन ब्यवसाय फस्टाउदै गएको स्थानीयहरूले गुनासो गरेका छन् । पहिलेको तुलनामा लहान क्षेत्रमा सबैभन्दा बढी यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले गुनासो राखेका हुन् ।

लहान ३ स्थित रहेका केहि होटेल र लजहरूमा यौन व्यवसाय हुने गरेको पाइएपनि प्रहरी प्रशासनले केहि पनि नगर्नुको कारण हो होटेल सञ्चालक बाट उठेका रकम ईलाका प्रहरी कार्यलयका डिएसपी बिष्णु प्रसाद सेति सम्म पुगने भएकाले खुलेयाम यौन धन्धा भइरहेको स्थानीयको गुनासो छ।

स्थानीयहरूका अनुसार भारतीय ग्राहक होटल तथा लजहरूमा बिहान देखि रातको समयमा खुल्ला रूपमा यौन ब्यवसायलाई बढावा दिइरहेको गुनासो पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनगढीको असारीमा ७२ वर्षीय वृद्धद्वारा १० वर्षीया बालिकालाई यौन शोषण
  • २०८१ भाद्र २२, शनिबार १६:१७
  • In "मध्य पूर्व"
  • गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ
  • २०८१ भाद्र २२, शनिबार १६:१७
  • In "मधेश प्रदेश"
  • लहान बजार अनुगमन दर्जनौं होटेल र किराना पसलबाट म्याद गुजरीएको समान बरामद
  • २०८१ भाद्र २२, शनिबार १६:१७
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

Next Post

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version