• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ


गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ

संजय यादव, १४ कात्तिक
गोलबजार, सिरहा

खुल्लेयाम यौनधन्दा चलाउने होटेल संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पूर्वपश्चिम लोकमार्गसंगै रहेको सिरहाको गोलबजार मुख्य चौकमै रहेको विकास होटेल एण्ड लँजबाट खुल्लेयाम दिउँसै होटेल संचालक सहित एक जना पुरुष र दुई जना महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सो हाटेलमा छापामारी गरी होटेल संचालक अन्दाजी बर्ष ३८ का राम सुन्दर साह सहित ग्राहक बनी आएका सरोज कुमार साह, २५ र २६ बर्षिय दुई महिलालाई पक्राउ गरी हिरासतमा राखेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ब्यापारिक केन्द्रको रुपमा विकास हुदै गईरहेको गोलबजारमा खुल्लेयाम देह ब्यापार, लागु औषध कारोबारीहरु दिन प्रतिदिन फस्टाउदै गईरहेको स्थानियहरुको भनाई रहेको छ । होटेल संचालक साह पटक पटक यस्ता कुकर्ममा पक्राउ पर्दै आईरहे पनि पहुँचको आधारमा छुटदै आईरहेको स्थानियहरुको गुनासो रहेकाछन् । गोलबजारको साना, मझौला र ठूला होटेलहरुमा समेत यौनधन्दा चल्दै आईरहेको सो्रतले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा शंकर पजियारले यस्ता गलत गतिबिधी गर्ने गराउने जो कोही भए पनि कडा कार्यबाही गर्ने बताए । यौनधन्दा, लागु औषध कारोबारीहरुलाई केही दिनमै नियन्त्रणमा ल्याउने समेत एसपी पजियारले प्रतिबद्धता जनाए । यौन कारोबार खुल्लेयाम भईरहदा आँखा चिम्लेर वेवास्ता गर्नु परिरहेको स्थानिय पसलेहरुले बताए । यता उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले यस्ता कुकर्म गर्नै जो कोही भए पनि कडा भन्दा कडा सजायको माँग गरेको छ । महिलाको हकहितमा काम गर्ने दर्जनौ संघ संस्था र आफुलाई बफादार महिला अधिकारकर्मी भनाउनेहरु यस्ता घृणित काम प्रति आँखा नपुगेकोमा सचेत नागरिकहरुले खेद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
  • २०७७ कार्तिक १४, शुक्रबार २०:४६
  • In "BannerNews"
  • सुन्दरहरैंचामा सामूहिक बलात्कार घटनामा होटल संचालकसहित ३ जना पक्राउ
  • २०७७ कार्तिक १४, शुक्रबार २०:४६
  • In "कोशी प्रदेश"
  • गाेलबजार बाट पेस्तोलसहित दुई युवक पक्राउ
  • २०७७ कार्तिक १४, शुक्रबार २०:४६
  • In "BannerNews"
Tags: #अपराध

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

सौराहामा एक्कासी पर्यटकको चहलपहल

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version