• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हमासका वरिष्ठ कमाण्डरसहित तीन लडाकू मारिएको इजरायली सेनाको दावी


हमासका वरिष्ठ कमाण्डरसहित तीन लडाकू मारिएको इजरायली सेनाको दावी

काठमाडौं । इजरायली सेनाले जेनिनमा हमास प्रमुख विसाम खाजिमसहित तीन प्यालेस्टाइनीको हत्या गरेको दाबी गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ठूलो सैन्य कारबाही गरिरहेको छ।

इजरायली सेनाको एक विज्ञप्तिमा भनिएको छ, “इजरायली सुरक्षा बलहरूले भिसाम खाजिमलाई भिडन्तमा मारेका छन्। त्यतिबेला उनी कारमा थिए । यसपछि भाग्न खोजिरहेका थप दुई आतंककारी हवाई हमलामा मारिएका थिए ।”

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जेनिनको दक्षिणपूर्वमा रहेको जबादेह सहरमा गएराति तीन जनाको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टिनी मिडियाले रिपोर्ट गरेअनुसार इजरायली सेनाले शहरमा पूर्वाधार र शरणार्थीहरू बस्ने भवनहरूमा ठूलो क्षति पुर्‍याएपछि तुलकर्मबाट पछि हटेको छ।

इजरायलले वेस्ट बैंकका चार सहर तुल्कार्म, जेनिन, टुबास र नाब्लसमा सैन्य कारबाही गरेको छ । उसले “आतंकवाद विरोधी अभियान” चलाइरहेको दाबी गरेको छ ।

विगत २० वर्षमा वेस्ट बैंकमा इजरायलको यो सबैभन्दा ठूलो अपरेशन भएको मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ?

बंगलादेशको शेख हसिना सरकारका आठ मन्त्रीलाई देश छाड्न प्रतिबन्ध

‘बर्थिङ सेन्टर’ भवन चार वर्षदेखि अलपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version